coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रिद्धिसिद्धिद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रिद्धिसिद्धि सिमेन्टले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

कम्पनीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा ३ झलकनेमा उक्त स्वास्थ्यशिविर सम्पन्न गरेको हो। भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धिसिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘कम्पनी सबैको स्वास्थ्यप्रति सचेत भएकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने छ।’ 

प्रकाशित: १६ माघ २०७९ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App