४ वैशाख २०८३ शुक्रबार
image/svg+xml

मर्स्याङ्दी ड्याममा नुहाउँदा एक जना बेपत्ता

तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।

कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर पुर्‍याउने बालेन सरकारको लक्ष्य

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १०० अर्ब डलर नजिक पुर्‍याउने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य अघि सारेको छ।

सुडानमा जनवरीयता आक्रमणमा सात सयको मृत्यु: राष्ट्रसङ्घ

यस वर्षको जनवरी देखि हाल सम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताएका छन् ।

सरकारको कृषि नीति: किसानलाई पेन्सन, स्वदेशमै मल कारखाना र परिचयपत्रका आधारमा अनुदान

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा कृषि पेसालाई सम्मानजनक र आत्मनिर्भर बनाउन महत्त्वाकाङ्क्षी योजनाहरू अघि सारिएको छ।

सपनतीर्थ मेलामा भक्तजनको घुइँचो

धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेलामा भक्तजनको घुइँचो लागेको छ ।

गरिबी १० प्रतिशतमा झार्ने बालेन सरकारको लक्ष्य

नेपालको गरिबीदर १० प्रतिशतमा झार्ने लक्ष्य सार्वजनिक गरेको छ । सरकारी प्रतिवद्धता अनुसार आआगामी पाँच वर्षभित्र गरिबीको दर १० प्रतिशतमा झर्ने छ ।

जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

निजी क्षेत्रसँग सहकार्य गर्न सरकारले मल कारखाना खोल्ने

सरकारले निजी क्षेत्रसँगको सहकार्य गर्न रासायिनक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।

पल शाह बाहिरिएपछि ‘महाराजधिराज’मा पुष्पको इन्ट्री

यसअघि चलचित्रमा अभिनेता पल शाह अनुबन्धित थिए। तर शाह चलचित्रबाट बाहिरिए पछि खड्काको इन्ट्रि भएको हो।

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने लक्ष्य

उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वर्षहरूको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गरिने मस्यौदामा उल्लेख छ।

भारत, पाकिस्तान र श्रीलंका विजयी

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० ले पराजित गर्‍यो ।

सरकारले सार्वजनिक गर्‍यो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र {पूर्णपाठ}

फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको घोषणापत्र र प्रतिबद्धताहरूलाई समेटेर प्रतिवेदनको मस्यौदा सार्वजनिक गरिएको हो ।

एक दशकमा चितवन निकुञ्जको सुरक्षामा खटिएका ६ कर्मचारीको मृत्यु, ४३ जना घाईते

बच्चासहित रहेको गैँडाले आक्रमण गर्दा सोही गणका विशाल घर्ती क्षेत्री गम्भीर घाईते हुन पुगे। उनी हाल वीर अस्पतालमा उपचारत छन्।

नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी

नयाँ वर्षसँगै पूर्वी तराईका आदिवासी समुदायले मनाउँदै आएको सिरुवा र जातिरी पर्वको सुरु भएको छ ।

कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते उक्त सम्मेलन हुन लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्