१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

भोट होइन, न्याय माग्न आएको हुँ : रवी लामिछाने

उनले झापा–५ इतिहास बदल्न तयार छ कि छैन हेर्न चाहेको बताउँदै सडकबाटै इतिहास फेर्ने समय आएको दाबी गरे। ‘देशलाई न्याय गर्नुपर्ने छ र देशलाई न्याय गर्ने विश्वास झापा–५ का मतदातासँग छ,’ उनले भने।

भारतका नौ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ ।

विवाह बन्धनमा बाँधिए करण-वर्षा (तस्बिरमा हेर्नुस्)

मंगलबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनीहरूले वर्षौँदेखिको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिएका छन्। विवाहको खुसी साट्दै करणले लेखेका छन्, ‘सुख-दुःख सबै बाँडेर तिमीसँगै हाँसेर जीवन कटाउने वाचा गर्दछु।’

कांग्रेस महामन्त्री घिमिरेका ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

शिक्षा क्षेत्रतर्फ सामुदायिक तथा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार गर्दै सूचना–प्रविधिमैत्री शिक्षा प्रणाली लागू गरिने प्रतिबद्धता गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिइने बताइएको छ। विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

जुम्लामा निर्वाचन तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो अद्यावधिकमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

निर्वाचन प्रयोजनका लागि कतिले खोले बैंक खाता ?

निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले लिने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, निर्वाचन कानुनले तोकेको खर्च सीमा पालना गराउन तथा प्रभावकारी अनुगमन सुनिश्चित गर्न बैंक खाता खोल्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आमिरको फिल्ममा अरिजीतको आवाज

बलिउडका मिस्टर परफेक्शनिस्ट अभिनेता तथा निर्माता आमिर खान आफ्नो आगामी फिल्म ‘एक दिन’ का कारण हाल चर्चामा छन्।

सकियो एक महिनामै ‘मितज्यू’ को छायांकन

निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पुर्ण छायाँकन सकेका हुन्।

२४ घण्टामै मतपरिणाम सार्वजनिक गर्ने तयारी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

अमेरिका: छोरी-श्रीमतीको क्रूर हत्यापछि छत्रबहादुर पनि प्रहरीको गोलीबाट मारिए, ज्वाइँ गम्भीर

थापाका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले आफ्नो गाडी बाहिरबाट हिउँ हटाउने क्रममा कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए। हतार गर्दै भित्र पस्दा बस्नेतले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपतिएको अवस्थामा भेटे। त्यसपछि छत्रबहादुरले बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

३० हजार आयोजना अलपत्र

ठेकदारको लार्पबाही, सरकारी तयारीको अभाव, नेताहरूले मनपरी योजना हाल्ने प्रवृत्ति, बजेट अभावको कारण करिब ३० हजार आयोजना अलपत्र परेका छन् ।

१३ सयले बढ्यो सुन, घट्यो चाँदी

महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ। सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ।

नेपालको आमूल परिवर्तन मार्गचित्र

नेपाल गम्भीर राजनीतिक अस्थिरता, भ्रष्टाचार र दण्डहीनताको चपेटामा छ। बारम्बार सरकार परिवर्तन, कमजोर सुशासन र बेरोजगारीले व्यवस्था संकटग्रस्त बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्