कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ।
आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ।
बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की सरकारलाई मुलुकमा आमूल परिवर्तन गर्ने सुवर्ण अवसर छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको बताएकी छ्न ।
यहाँको नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु चार अर्ब ४१ करोड राजस्व सङ्कलन गरेको छ।
उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ।
मन्त्रालयमा आज उनले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीसँग स्वास्थ्य बिमा सुधारका लागि गर्नुपर्ने पहलका सम्बन्धमा छलफल गरेकी हुन्।
स्वास्थ्य प्रणालीको आधारस्तम्भ मानिने महिला स्वास्थ्य स्वयंसेविकाको योगदान सम्झिँदै आज जुम्लामा ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस’ विविध कार्यक्रमसहित मनाइयो।
काठमाडौंमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ।
गत भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ९ जना अझै फरार छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्।
‘मैले सधैँ भनेको छु–भारत तटस्थ छैन। भारतको पक्ष सधैँ शान्तिको हो। हामी शान्तिका हरेक प्रयासको समर्थन गर्छौँ। शान्तिका लागि काँधमा काँध मिलाएर खडा हुन्छौँ,’ मोदीले अगाडि भने।
यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उनको भनाइ छ।