१० चैत्र २०८२ मंगलबार
image/svg+xml

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो।

काठमाडौं महानगरको शिक्षा समितिका निर्णय कार्यान्वयन समीक्षा

सोमबार बसेको बैठकले शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि ६ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति जनाएको छ। साथै, विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको छ।

मानवअधिकार आयोगको प्रतिवेदन : राष्ट्रिय सुरक्षा परिषद्को भूमिकामाथि उठाइयो प्रश्न

राष्ट्रिय मानअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्ने क्रममा राष्ट्रिय सुरक्षा परिषद्को भूमिकामाथि प्रश्न उठाएको छ।

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

बोलेरो दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१-००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ः०० बजेको समयमा दुर्घटनामा परेको थियो।

झापामा सवारी दुर्घटनामा मृत्यु

प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कार्की आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक होस् : सचिन तिमल्सेना

उनले लेखेका छन्, ‘भदौ २३ को बर्बरता र २४ को विध्वंसको पूर्ण जानकारीको हक नेपाली जनतालाई छ। हरेक नेपालीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पढेर सत्यतथ्य बुझ्ने अधिकार राख्छन्।’

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति थापा सहभागी हुने

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने भएको छ।

एकै पटक सबै राजनीतिक नियुक्ति खारेज सम्भव छ ?

रास्वपाका नेताहरूका अनुसार पुराना सरकारहरूबाट एक हजार एक सय ७० भन्दा बढी पदमा राजनीतिक नियुक्ति गरिएको छ।

कोलम्बियाली सेनाको विमान दुर्घटना: ३४ को मृत्यु, १२१ जना सवार रहेको पुष्टि

उनले सैन्य विमानको आधुनिकीकरणमा देखिएको प्रशासनिक ढिलाइप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यदि नागरिक वा सैन्य अधिकारीहरूले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन् भने उनीहरूलाई पदबाट हटाइनेछ।’

यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपात जारी

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ।

तीन फर्मलाई विभागको जरिवाना

नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ।

घाटा घटाऔं

आफ्नै मुलुकमा उत्पादन हुन सक्ने सामग्रीसमेत बाहिरबाट ल्याउनुपरेको छ। देशबाट उत्पादन भएका सामग्री निर्यात गर्ने र अत्यावश्यक सामग्री मात्र भित्र्याउने हो भने व्यापार घाटा कम गर्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्