३ पुस २०८२ बिहीबार
image/svg+xml

ट्रम्पको हृदय प्रणाली ‘अत्यन्त स्वस्थ’: ह्वाइट हाउस

यो रिपोर्ट त्यतिबेला सार्वजनिक भएको हो जब केही डेमोक्र्याट नेताहरूले ट्रम्पको उमेरका कारण दोस्रो कार्यकालमा उनको स्वास्थ्यबारे प्रश्न उठाइरहेका थिए र स्क्यानको जानकारी सार्वजनिक गर्न माग गरिरहेका थिए।

सर्वोच्चले ब्युँतायो भूमि आयोग

तत्कालीन केपी शर्मा ओली नेतृत्वका पालामा २०८१ कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हरि रिजालको अध्यक्षतामा केन्द्रमा भूमि (सुकुम्बासी) समस्या समाधान आयोग गठन गरेको थियो।

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका हुन्।

हट्यो विद्यालयबाट ‘जंकफुड’, थालमा रैथाने स्वाद

जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा ‘जंकफुड’ निषेध गर्दै स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

मन्त्रिपरिषद्का दर्जन नियुक्ति र निर्णय अलपत्र

मन्त्रिपरिषद् निर्णयपछि सर्वत्र आलोचना बढेपछि सरकारले तत्काल निर्णय कार्यान्वयन नगर्ने रणनीति लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : अझै ५ करोड मानिस दासत्वमा

संयुक्त राष्ट्र संघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा संकल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।

एनपिएलमा आज दुई खेल हुने

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।

बंगालको खाडीको प्रभाव : काठमाडौंमा ह्वात्तै बढ्यो जाडो

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो।

कांग्रेस १५औं महाधिवेशन पुस २६ गतेबाट !

महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यकाल आफ्नो हातबाट थप गर्दै नगर्ने घोषणा गरे पनि केन्द्रीय समितिले सर्वसम्मतिबाट म्याद थप गरेको हो।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ।

बदलिनुपर्ने दलीय रणनीति

तोडफोड, आगजनी र लुटपाटले धुमिल बनाएको युवा आकांक्षालाई बाटो दिने काम निर्वाचनले गर्नेछ। त्यसैले सरकार जोडतोडसाथ निर्वाचनको तयारीमा लागेको छ। दलहरू पनि आफूलाई परिवर्तन गर्ने दबाबमा छन्।

तोरीले पहेँलपुर बेथानचोकका बारी

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।

मुगुमा महिला नेतृत्वमा जलवायु सचेतना

जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।

पावरलिफ्टिङमा नेपालको उत्कृष्ट प्रदर्शन

नेपालले २६ स्वर्ण, १० रजत र पाँच कांस्य पदक गरी कुल ४१ पदक प्राप्त गरेको नेपाली टोलीका म्यानेजर डेविड प्रधान र रुजेश शाहीले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्