छक्का प्रहार गर्दा चिअरलिडर घाइते
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।
चीनले आफ्नो जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा माछा मार्ने जापानी जहाजलाई लखेटेको घोषणा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
यो प्रकरणको अस्वस्थ पटाक्षेप भने यतीमै भएको देखिँदैन। यस प्रकरणको विरोधमा एमालेबाहेकका दल र प्रदेशसभा सदस्यहरू गोलबद्ध हुन्छ।
यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ। जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजका दुवै ओपनरले अर्धशतक प्रहार गरेका छन्।
के प्रेमले मान्छेलाई पूर्णता दिन्छ ? वा शून्यतामा धकेल्छ ? आनन्द एल राय निर्देशित नवीनतम चलचित्र ‘तेरे इश्क में’ ले दर्शकलाई यही दार्शनिक र मनोवैज्ञानिक प्रश्नको भुमरीमा छाडिदिन्छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को २०औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरेका थिए।
रुपाटार आउने क्रममा कटारीदेखि ४३ किलोमिटर पश्चिम कटारी नगरपालिका १४ पाखेमारा भीरबाट खसेर उनको ज्यान गएको पाइएको छ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार विरोधको घोषणा गरेका थिए। उनले विरोधमा केवल सांसदहरू मात्र सहभागी हुने बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत आज हुने खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो।
जेलेन्सकीले यो प्रतिक्रिया पेरिसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट गरेपछि दिएका हुन्, जहाँ उनले बेलायत, जर्मनी, पोल्यान्ड र इटलीसहितका धेरै यूरोपेली नेताहरूसँगको छलफलमा पनि भाग लिए।
गृहमन्त्री ओमप्रकाश अर्यालले केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन्।