घर फोरेर सुत्केरीको हत्या गरि गहना लुटियो
रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट २२ वर्षीया सुत्केरी महिलाको हत्या भएको छ। हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ प्रहरीले जनाएको छ ।
