प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक
मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ।
स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ।
गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा आज एकाबिहानै एक २५ वर्षीय युवकको शव फेला परेको हो।
जेन-जी प्रदर्शनमा परेका हायतसहित अन्य होटल बन्द हुँदा पर्यटन र व्यापारमा हजारौँको रोजगारी जोखिममा परेको छ।
राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
निवेदन मागेर पुरस्कार दिने र बढाइचढाइ सिफारिस सहितका निवेदन ठाेकेर पुरस्कार हत्याउने महामारी छ नि!
परिवारका सदस्यहरूका अनुसार अनुसन्धानमा महत्वपूर्ण प्रमाणहरू बेवास्ता गरिएको छ, जसले सत्यताको खोजीलाई कमजोर बनाएको छ।
यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो।
अन्तरजातीय बिहे भनेर समाजले बहिष्कार गर्यो, के साँच्चै हजुरबाट पनि स्वीकार, हुँदैन र आमा!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले लेटाङमा घटेको १२ वर्षीया बालिका अंशु गौतमको निर्मम हत्या घटनाले सम्पूर्ण देशवासीलाई स्तब्ध र आक्रोशित बनाएको बताएकी छन्।
यो वार्ता अर्को हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको बहुप्रतिक्षित भेटको तयारीको रूपमा भएको बताइएको छ।
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता नगर्ने बताएका हुन्।
पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।