२० आश्विन २०८१ आइतबार
image/svg+xml

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ आउँदै

यस वर्ष पब्लिकेसन नेपालयको नयाँ टिमले चार महिला लेखकहरूको पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ। बिहीबार नेपालयले प्रेस विज्ञप्तिमार्फत चार महिला लेखकहरू पुस्तक प्रकाशन गर्ने तयारी पूरा भएको जानकारी गराएको थियो।

दुर्गममा पुस्तक सहयोग

जन्मदिनको अवसरमा विद्यार्थीले जम्मा गरेको रकमबाट बिहीबार विभिन्न जिल्लाका पाँच वटा विद्यालयमा पुस्तक सहयोग गरिएको छ।

पुस्तक पढेर सरकारको विरोध

प्रायः आन्दोलन भइरहने राजधानीको माइतीघरमा सोमबार फरक शैलीको विरोध प्रदर्शन आयोजना भएको थियो। विरोध प्रदर्शनीमा सहभागी करिब तीन दर्जन प्रदर्शनकारीहरू विभिन्न विषयका पुस्तकहरू पढिरहेका देखिन्थे।

बुक–बसमा विद्यार्थीको आकर्षण

पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक–बस प्रभावकारी भइरहेको छ।

नारी कथामा आधारित पुस्तक बजारमा

साहित्यकार डा. महेश्वर शर्माको नारीको कथा व्यथामा आधारित ‘उहिलेको कुरा र अहिलेको कुरा’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार भैरव रिमालले ‘उहिलेको कुरा र अहिलेको कुरा’ पुस्तक विमोचन गरेका थिए ।

सूर्यको मेरो सानो घर

सूर्यप्रसाद लाकोजूको हालै ‘मेरो सानो घर’ बालकविता संग्रह प्रकाशित भएको छ। उनले बालसाहित्यमा निरन्तर रूपमा कलम चलाइरहेका छन्।

जुम्लामा खस भाषाकाे पाठ्यपुस्तक निर्माण

जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय संस्कृती र सभ्यता संरक्षणका लागि खस भाषाको पाठ्यपुस्तक निर्माण गरेको छ। यहाँका २५ वटा विद्यालयमा खस भाषाको पाठ्यपुस्तक पठनपाठन हुन थालेको हो।

एक क्रान्तिकारीको सम्झना

‘दिउँसो १२ बजे आइपुग्यो प्रहरीको जत्था। हतियार देखाएर घेराबन्दी गरिहाल्यौं। उनीहरू सम्हालिनै भ्याएनन्। हतियार फालेर आत्मसमर्पण गरिहाले। हतियार मैले लिएँ। बडो ‘मास्टर पिस प्लान’ थियो। उनीहरूलाई एकछिन कब्जामा राखियो। क्रान्तिबारे अथ्याईयो र छोडियो। उनीहरूबाट चारवटा थ्री नट थ्री राइफल र गोली कब्जामा लियौँ।

कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी

कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।

नख्खु कारागारमा पुस्तकालय

ललितपुरको नख्खु कारागारमा पुस्तकालय स्थापना गरिएको छ। कारागारअन्तर्गत लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको हो।

'पुस्तकमा पुरस्कार'

रोल्पाली साहित्यकार रमेश सुवेदीले ‘रापतीका साहित्यिक पुरस्कारहरु’ नामको खोज मुलक पुस्तक बजारमा ल्याएका छन्। रोल्पा, रुकुम, दाङ, प्युठान र सल्यानमा स्थापना गरिएका विभिन्न पुरस्कारहरुको दस्तावेजका रुपमा उक्त पुस्तक बजारमा आएको हो। १ सय १९ बटा विभिन्न पुरस्कारहरुको बारेमा पुस्तकमा चर्चा गरिएको छ।

मायावी मोबाइल

के तपाईंका छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?

'सबैले आफ्नो कर्तव्य पुरा गर्दा मानव अधिकार रक्षा हुन्छ'

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को लागि पूर्व समिक्षा कार्यक्रम गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरुको पूर्व समीक्षा गरेको हो।

चियर्स ! नयाँ यात्रा सुरु गरौँ

केही वर्षअगाडि मात्रै नेपालीले भोगेको विनाशकारी भूकम्पको झड्काको झझल्को बोकेका कथाहरु, नारी संवेदना र उनीहरुको आवाजलाई उनिएको कथामाला हो– दिलीप शाहको कथासंग्रह ‘चियर्स’।

प्रज्ञाका पुस्तकमा पाका पुस्ताको मोह

अध्यापन पेसाबाट अवकाश लिएका जीवलाल काफ्ले आफ्नो फुर्सदको समय पुस्तक पढेर बिताउँछन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरिरहेको पुस्तक प्रदर्शनीमा भेटिएका काफ्ले प्राचीन र नवीनतम पुस्तकको खोजीमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्