७ आश्विन २०८१ सोमबार
image/svg+xml

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।

एभरेस्ट बैंकको मोबाइल बैंकिङ सेवा अपग्रेड

एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।

दाङ र धनगढीमा जावा मोटर साइकलको डिलर

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले पश्चिम नेपालमा दुईवटा डिलर खोलेको छ।

हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ बजारमा

हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका नयाँ इलेक्ट्रिक कोना नेपाली बजारमा सार्वजनिक गरेको छ।

भक्तपुर अटोमोबाइल्स एसोसिएसनमा खर्वुजा

भक्तपुरमा रहेका अटोमोबाइल व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ।

चोरी आरोपमा कुटपिट गरिएका युवकको मृत्यु

शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुकुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै मृत अवस्थामा भेटिएको डिआइजी बिसीले बताए।

नाडामा थापा र चौधरीको प्रतिस्पर्धा

नेपालका लागि फोर्स मोटरको अधिकृत बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले छुट्टाछुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन्।

नाडाको नयाँ नेतृत्वका लागि चौधरीको प्यानल घोषणा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरू सार्वजनिक गर्दै प्यालन घोषणा गरेका छन्।

स्वदेशमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको सल्लाह

अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्न ढिला भएको भन्ने मोबाइल व्यवसायीको आरोपसमेत उनले खण्डन गरे।

डिजिटल बैंकिङमा अघि बढ्दै सिटिजन्स

सिटिजन्स बैंकले मोबाइल बैंकिङमार्फत सिआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने व्यवस्था सुरु गरेको छ।

महालक्ष्मीको मोबाइल बैंकिङमा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्