१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङको तेस्रो लक्की ड्रमा २१ जना विजेता

सामसङ मोबाइलले नोभेम्बर १ देखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ। जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनका सिक्का उपहार प्राप्त गर्दै आएका छन्।

लक्की ड्रद्वारा उपहार विजेताको घोषणा गरिने यस योजनाको तेस्रो लक्की ड्र सम्पन्न भएको छ। जुन लक्की ड्रमा यही नोभेम्बर १३ देखि १९ तारिखसम्मको अवधिलाई समेटिएको कम्पनीले जनाएको छ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ। तेस्रो लक्की ड्रमा २१ जना ग्राहकले ५ ग्रामका सुनका सिक्का उपहार जितेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७८ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App