सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।
गण्डकी प्रदेशका गणेश विकले मंगलबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन्।
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन्।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले बधाई दिएका छन्।
मःमः नेपालमा कति प्रख्यात छ भने चैत २ गते मःमःसँग कोकाकोला खाएर नेपालीहरूले कीर्तिमान नै बनाएका छन्।
पछिल्लो समय बनाइएका कीर्तिमानहरूमा ‘संसारकै लामो खानेपानी टंकी’, संसारकै ठूलो दन्त अस्पताल लगायतका कीर्तिमान छन्।
नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप आठ अनौठा सिर्जना सार्वजनिक गरेका छन्।
बेलायतबाट प्रकाशन हुने द गार्डियन पत्रिकाका अनुसार ६० वर्षसम्म लगातार फिल्मी क्षेत्रमा ‘एक्स्ट्रा’ भएर काम गर्ने कलाकार जिल गोल्डस्टोनले हालै गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छन्।
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा भौतिक उपस्थितमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ।
हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।
चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्।
कम्पनीका कर्पोरेट डाइरेक्टर एजिस पोखरेल आफूहरुले मन्त्रालयबाट अनुमति लिएर ‘स्काई-डाइभिङ गरेको बताए।
दसकौंसम्म 'क्यारोलिना रिपर' नामक खोर्सानीले संसारकै सबैभन्दा खतरनाक पीरोको ताज लगाइरहेको थियो। यो ताज उसबाट खोसिएर यतिबेला गिनिज बुकले पेप्पर एक्सलाई पहिराएको छ।