२० चैत्र २०८२ शुक्रबार
image/svg+xml

सिराहामा एसईई दिने विद्यार्थीको मोबाइल जफत: दुई केन्द्राध्यक्षसहित ६ जना निष्कासित

माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन नेपाली विषयको परीक्षामा सिरहाबाट अनुगमन टोलीले करिब दुई सय मोबाइल बरामद गरेको छ ।

राजस्व छली गरी ल्याइएको ट्रकसहित सामान नियन्त्रणमा

कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा राजस्व छली गरी ल्याइएको ट्रकसहित सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

चार वर्षदेखि न्यायको पर्खाइमा सहकारी पीडित, सरकारसँग रकम फिर्ता गरिदिन माग

जिबि राईसँग जोडिएका सहकारी ठगी प्रकरणका पीडितहरूले सरकारलाई बचत फिर्ताको माग गरेका छन् ।

साढे १७ करोड क्रिप्टो कारोबार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको आरोपमा ३५ वर्षीय झु यी फेङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेकोहाे।

एक सातामै ‘एक्सन मोड’मा सरकार: सुधारको संकेत कि लोकप्रियताको जोखिम ?

छोटो समयमै देखिएको सक्रियता, निर्णय क्षमता र ‘रुटिन प्रशासन’भन्दा फरक ढंगले काम गर्ने शैलीले जनतामा नयाँ आशा जगाएको छ।

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

चन्दको शव महाकाली नदी किनारमा भारतीय क्षेत्रमा शुक्रबार फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जङ्गबहादुर कुँवरले बताए।

टेबलटेनिसका स्यान्टु र करातेकी एरिका सर्वोत्कृष्ट खेलाडी

टेबलटेनिसका स्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङले २०औँ एनएनआइपीए स्पोट्र्स अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

नेपालगन्जको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट शुक्रबार एक बालकको मृत्यु भएको छ ।

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन्।

सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रसारण रोक: कति जायज?

विज्ञापनको न्यायोचित वितरण र कार्यक्षमताका आधारमा ‘लोककल्याणकारी विज्ञापन’ मोडेल अवलम्बन गर्नु उपयुक्त विकल्प हुन सक्छ।

पाकिस्तानमा एक लिटर डिजेलको मूल्य ५२०, पेट्रोल ४५८

पाकिस्तानमा डिजेल र पेट्रोल सबैभन्दा महँगो भएको छ। सरकारले पेट्रोलको मूल्य ४३% र हाई–स्पीड डिजेलको मूल्य ५५% ले बढाएको छ।

एनआरएनए १७ औं यूरोपेली भेला जुन तेस्रो साता : परराष्ट्रमन्त्री सहभागी हुने

सम्मेलन आगामी जुन २३-२४ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुनेछ।

विद्युतीय नीतिमा पुनर्विचार गर्दै सरकार : आन्तरिक छलफल सुरु

उनले नीतिको मस्यौदामाथि सरोकार पक्षहरूसँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउनुपर्ने बताए।

किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।

एनआरएनए प्रतिनिधि र परराष्ट्रमन्त्रीबीच भेट : नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड

टोलीसँगको भेटमा उनले आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्