प्रधानमन्त्रीको चीन भ्रमण अजेन्डा अझै अनिर्णित
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण नेपालको चुच्चे नक्सा र नेपालका लागि चिनियाँ राजदूतको विषयमा छलफल भएको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण नेपालको चुच्चे नक्सा र नेपालका लागि चिनियाँ राजदूतको विषयमा छलफल भएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
नियमित बैठकको रुपमा बस्न लागेको आजको बैठकले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयकलाई सङ्घीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ।
नेपाली साहित्यको प्रवद्र्धन गर्न नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म जयन्तीको अवसरमा भदौ २४ देखि २५ गतेसम्म ‘विपी साहित्य महोत्सव–२०८०, मनाउने कार्यक्रमको प्रेस युनियनले स्वागतयोग्य भएको बताएको छ।
त्यस्तै अर्का केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि आफ्नो निमन्त्रण पत्र सार्वजनिक गरेका छन्। जसमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्।
प्रधानमन्त्री दाहालले सङ्घीय निजामति कर्मचारी ऐनलाई भोलिको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताए।
आइतवार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार' को सेवालाई तीन सिफ्टमा सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजी गर्ने घोषणा गरेको छ। तर उक्त घोषणा व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकारलाई सकस परेको छ।
प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताए।
अध्यक्ष दाहालले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे।
उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा गरिएको थियो।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताएका छन्।