जलवायु परिवर्तनको असरबारे बुझ्न प्रधानमन्त्री मुस्ताङतर्फ
प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
मंगलबार दाहाल थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले जानकारी दिए।
सरकारले गैरआवासीय नेपाली नागरिकलाई आजदेखि नागरिकता वितरण सुरु गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दहालले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन्।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आज मंगलवार समाजबादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन्।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमवार चीन प्रस्थान गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।
नेपाली सेनाको सहायक रथी, उपरथी बढुवा प्रक्रियाका लागि सैनिक नियमावली संशोधन हुन लागेको विषयमा प्रधानमन्त्री दाहालले चासो राखेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालगृहजिल्ला चितवन आइ पुगेका छन्।भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।
मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।