२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनको असरबारे बुझ्न प्रधानमन्त्री मुस्ताङतर्फ

फइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। उनी आज बिहानै मुस्ताङका लागि प्रस्थान गरेका हुन्।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री दाहाल मुस्ताङ गएका हुन्।  

मुस्ताङ भ्रमणको क्रममा उनले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन्।

प्रकाशित: १ कार्तिक २०८० ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App