८ वैशाख २०८१ शनिबार

विपक्षी दलहरुले अवरोध गरेपछि संसद् बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्ष दल राप्रपा नेपालका सांसदहरुले आ–आफ्नो ठाउँमा उठेर विरोध र नाराबाजी गरेका हुन्।

अनियमितताका असामयिक अनुहार

अन्त्यमा मुलुकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दायित्व पनि उत्तिकै छ। अहिलेको शासन व्यवस्थाको बदनामी पछाडि प्रमुख दलका प्रमुख नेताको हात रहेको छ।

एमालेलगायतका विपक्षी दलहरूद्वारा यातायात मन्त्री ज्वालालाई तत्काल हटाउन माग

उनले बालकुमारी घटनामा ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनमा उल्लेख भइसक्दा पनि कारबाही नभएको भन्दै आपत्ति जनाएका हुन्।

सङ्कटमा माल्दिभ्सका राष्ट्रपति मोइज्जु, महाभियोगको प्रस्ताव ल्याउँदै विपक्षी

माल्दिभ्सको मुख्य विपक्षी दल एमडीपी राष्ट्रपति मोइज्जुविरुद्ध महाभियोगको प्रस्ताव ल्याउन लागेको हो।

आन्दोलनको अलमलमा अजेन्डाविहीन एमाले

राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा रहेका दलहरूबीच समस्या आएको र उनीहरूले आरोप–प्रत्यरोप गरिरहेको अवस्थालाई पनि एमालेले नजिकबाट नियालिरहेको छ।

दलका चुनाव लक्षित अभियान अलपत्र

प्रमुख विपक्षी दल एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शुक्रबार कास्की पुगेको छ।

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार :परराष्ट्रमन्त्री

नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन।

ओलीद्वारा बजेट सच्याउन माग

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्।

विपक्षी दलका नेताको मासिक पारिश्रमिक ६१ हजार, अरु ‘टन्नै’ सुविधा

प्रतिनिधि सभा विपक्षी दलका नेताले मासिक ६१ हजार रुपैया पारिश्रमिक र अरु ‘टन्नै’ सुविधा पाउने भएका छन्।

कांग्रेस प्रमुख प्रतिपक्षी दल

प्रतिनिधिसभाको विपक्षी दलको भूमिका कांग्रेस रहने भएको छ। संसद्मा सबैभन्दा बढी सिट ल्याए पनि सरकारमा सहभागी नभएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।

सबै संयन्त्र परिचालन गर्न एमालेको माग

प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।

प्रदेशसभामा सत्तापक्ष प्रतिपक्ष जुहारी

विपक्षी दलका नेताहरूले असंवैधानिक रुपमा गठन र सञ्चालन भइरहेको साथै अल्पमतमा परिसकेका कारण मुख्यमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

नयाँ दल दर्ता गर्ने निर्णयसँगै अन्ततः एमाले फुट्यो

नेकपा एमाले अन्ततः विभाजन भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल बनाउने निर्णय सँगै एमाले विभाजित भएकाे हाे।

गठबन्धन कसिलो पार्ने प्रयास

तीन प्रधानमन्त्रीको छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरालाई पुनः स्पष्ट गरेको स्रोतले जनाएको छ।

गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

सशरीर ३१ जना र उनीहरुको हस्ताक्षर (बहुमत) पु¥याएर मुख्यमन्त्रीमा दावी गरेको विपक्षी गठबन्धन दल प्रदेश प्रमुख कार्यालयमा पुगेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्