७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

बागमती मन्त्रिपरिषद् बैठकः प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आफ्नै साथीको हत्या गरी फरार रहेका महरा सात वर्षपछि पक्राउ

चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री नेकपाको भागमा पर्ने सम्भावना

दलहरूबीचको छलफलअनुसार सहमति भए नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने भएको छ ।

क्यान्सरको उपचारमा संकट : किमोथेरापीका अत्यावश्यक औषधि अभावले बिरामी अलपत्र

नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार यी औषधिको विकल्पमा अन्य औषधि उपलब्ध भए पनि चिकित्सकहरूमा प्रयोगको अभ्यास कम हुनु र मूल्य समायोजन नहुनुले समस्या थप जटिल बनेको छ।

विश्वासको मत लिनुअघि मधेस सरकारको समीकरण परिवर्तन

जसपा, जनमत, नेपाली कम्युनिस्ट पार्टीसहितको समीकरणको कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेशसँगै सत्ता समीकरण फेरिएको हो ।

फास्ट ट्र्याकबाट कर्मचारी कानुन पास गरिँदै, अर्थले दियो सहमति

अर्थ मन्त्रालयले निजामती सेवा ऐनको मस्यौदालाई सहमति दिएको छ। सरकारले फास्ट ट्रयाकबाट कर्मचारी कानुन मस्यौदा संसदबाट पास गर्ने तयारी गरेको छ।

पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

सरिफले शनिबारदेखि बेइजिङ भ्रमण गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिएका छन्।

मध्यपूर्व संकट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : इरान

“अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने।

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन शुक्रबार

अदालतबाट कार्यकारिणी समितिको निर्णय रोक्ने गरी अन्तरिम आदेश जारी नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने अवस्था बनेको हो।

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ६ पक्राउ, अमेरिकादेखि टर्कीसम्मको सपना देखाएर असुली

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्