३१ वैशाख २०८३ बिहीबार
image/svg+xml

विपक्षीलाई पेलेरै अघि बढ्यो संसद्, जवाफ दिँदै अर्थमन्त्री

संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभामा विपक्षी दलहरूको चर्को विरोध र नाराबाजीका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन्।

निर्माण व्यवसायीको गुनासोः गरिखान सकिएन

सरकारले तत्काल मूल्य समायोजन गरिदिन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ : प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टी. खत्री (जुडो) र सञ्जु विक्रम शाह (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) अवार्ड जिते।

ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक (नामसहित)

कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।

‘खेल पर्यटनका लागि नीति र लगानीको अभाव’

तर यही स्वर्गभूमिमा प्रशस्त सम्भावना भए पनि स्पष्ट नीति र लगानीको अभावमा प्रतिफल लिन नसकिएको सरोकारवालाहरूले निष्कर्ष निकालेका छन्।

कटारीले सार्वजनिक जग्गामा निर्मित संरचना हटाउने

मेयर श्रेष्ठले नगरकार्यपालिकाबाट निर्णय गरेरै यो कदम चालिएको हुनाले तोकिएको म्यादभित्र आफैले नभत्काए नगरपालिकाले बल प्रयोग गर्न बाध्य हुने बताए ।

मूल्य समायोजनको माग गर्दै मोरङ प्रशासनअगाडि निर्माण व्यवसायीको धर्ना

निर्माण सामाग्रीको चर्को मूल्यवृद्धि, इन्धन खर्चमा अस्वाभाविक वृद्धिका कारण आफूहरू मारमा परेको भन्दै ठेक्काको मूल्य समायोजनको माग गर्दै धर्ना दिएका हुन् ।

खाद्यान्नमा रसायन तथा विषादी प्रयोगविरुद्ध उपभोक्ता अदालतद्वारा प्रतिउत्तरका लागि ७ दिने म्याद जारी

बिहीबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजलासले उक्त म्याद जारी गरेको हो।

जलस्रोत व्यवस्थापनका लागि नयाँ छाता कानुन ल्याउने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकारसम्पन्न तथा शक्तिशाली निकायका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।

रोकिएन विपक्षीको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलका सांसदहरूको निरन्तरको अवरोध र अडानका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिपक्षी दलद्वारा पुन: सदन अवरुद्ध

प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिनिधि सभाको बैठक पुनः अवरुद्ध गरेका छन्।

अर्थमन्त्रीलाई जवाफ दिन विपक्षीको रोक, प्रधानमन्त्रीको अनिवार्य उपस्थिति माग

संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै बैठकको कारबाही अगाडि बढ्न दिएका छैनन्।

क्याम्पसभित्र गुण्डागर्दी गर्ने विद्यार्थी संगठनहरूको काम छैन: राजीव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले क्याम्पसभित्र गुण्डागर्दी गर्ने र प्राध्यापक पिट्ने विद्यार्थी संगठनहरूको औचित्य समाप्त भएको बताएका छन्।

कीर्तिपुरमा एक जनालाई नियन्त्रण गर्न प्रहरीले चलायाे गोली

काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ।

नेपालमा स्तनपानः सहरमा कम, गाउँमा बढी किन?

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर राष्ट्रिय रूपमा करिब ६० प्रतिशत रहेको छ। तर ग्रामीण क्षेत्रमा यो दर शहरी क्षेत्रभन्दा बढी रहेको अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्