१५११ नयाँ संक्रमित, ११ को मृत्यु
कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले सो अवधिमा १६८९ जना संक्रमणमुक्त भएको जनाएको छ।
कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले सो अवधिमा १६८९ जना संक्रमणमुक्त भएको जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।
महामारीका बेला हिलो छ्यापाछ्याप गर्न कति उपयुक्त होला तर विश्वका नेताबीच एकापसमा वार्तालाप हुन नसक्दा विश्वव्यापी सहयोग र सहकार्य लगभग सम्पूर्ण रूपमा टुटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तत्कालका लागि हात्ती सफारी खुला नगरे पनि जंगल वाक र जिप सफारी खुल्ने भएको हो।
जुम्लामा दुरदराजमा रहेका स्वास्थ्य संस्था कोभिड १९ प्रतिकार्यका लागि जुटेका छन्। उनीहरु कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री संकलन गर्नेदेखि उच्च सतर्कता अपनाउनको लागि सचेतना फैलाउनेसम्मको कार्य गर्न थालेका हुन्।
विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीका बीचमा विद्यालय संचालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन विद्यालय बनाउने संकल्प पारित भएको छ। हालै सम्पन्न विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली संगठनको सत्रले यो संकल्प पारित गरेको हो।
उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदनअनुसार स्वास्थ्य मन्त्रालयले डा.गिरीसँग प्राध्यापक भएको प्रमाण पेश गर्न निर्देशन दिएको थियो।
सदरमुकामस्थित इलाम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण प्रदान गरिएको छ। लुथरन वर्ल्ड रेलिफले अस्पताललाई ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण आइतबार हस्तान्तरण गरेको हो।
सोही अवधिमा ९९४ जना नयाँ संक्रमित थपिएका छन्। कूल ९८४० जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित भएको मन्त्रालयले जनाएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुस्थित स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।
डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।
मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।