९ मंसिर २०८१ आइतबार
image/svg+xml

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

अहिले बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको भन्दा १२ रूपैयाँ महँगोमा चिनी बिक्री भइरहेको छ। सरकारले विगतका वर्ष साल्ट ट्रेडिङलाई कर छुटमा चिनी आयात गर्न दिँदा मूल्य नियन्त्रण हुने गरेको थियो। कर्पोरेसनले आफ्ना आउटलेटबाट बाहेक खुद्रा बिक्रेतालाई चिनी दिन छाडेपछि चिनी उद्यागीले मूल्य बढाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्