coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

१०६ फरार अभियुक्त पक्राउ

अदालतबाट फैसला भई कार्यान्वयन गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुको सक्रियतामा चालू महिनामा नै एक सय छ फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खुकुलो पारियो कैलालीमा निषेधाज्ञा

दुई महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन गएराती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न थालेका छन् भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न थालेका छन्।

कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा छैटौं पटक थप गरेको छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।

कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

कोरानाको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिने क्रम नरोकिएकोले जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा थप गरेको छ। नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो। नयाँ भेरियन्टको संक्रमणले कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमण तीव्ररुपमा फैलिरहेकोले थप कडा प्रावधान सहित कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन्।

कैलालीमा सक्रिय संक्रमितकाे संख्या ५ हजार नाघ्याे

कैलाली जिल्लामा कोरोनाको तीव्र संक्रमणले संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ।

कैलालीमा सक्रिय संक्रमितकाे संख्या ४ हजार नाघ्यो

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढी रहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ ।

कैलालीमा सक्रिय संक्रमित संख्या ३ हजार नाघ्यो

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिँदै गएको छ। संक्रमणले जटिल प्रकृतीका बिरामीको संख्या र मृत्युदर ह्वात्तै बढेर गएको छ।

कैलालीमा सक्रिय संक्रमित १ हजार बढी

कैलाली जिल्लामा कोरोनाको संक्रमणले स्थिती भयावह बन्दै गएको छ । कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार शनिबारसम्म कैलालीमा १ हजार ४६ सक्रिय संक्रमित रहेका छन् ।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्