७ आश्विन २०८१ सोमबार
image/svg+xml

बाइडेनले ल्याए कोरोना नियन्त्रण योजना

बाइडेन–ह्यारिसले सत्ता समालेपछि महामारी नियन्त्रणमा अख्तियार गर्ने पाँच उपायमध्ये सबैभन्दा पहिलोमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई व्यपाक पार्ने हुनेछ।

कोरोना संक्रमण बढेपछि गोरखा नगरपालिका बन्द

नगरक्षेत्र भित्र कोरोना संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

रोल्पा अस्पताल बन्द

रोल्पा अस्पताल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक डाक्टरसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो।

ताप्लेजुङमा १ जनामा कोरोना संक्रमण, अब रहेन संक्रमित शून्य जिल्ला

ताप्लेजुङमा शुक्रबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शून्य संक्रमण जिल्ला रहेको ताप्लेजुङ फेरि संक्रमित जिल्ला बनेको छ।

घर खरानी हुनबाट जोगिएको त्यो साँझ

नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।

बैंकका कर्मचारीलाई कोरोना संक्रमण

राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय जुम्लाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको छ।

कैलालीका दुई नगर प्रमुखमा कोरोना संक्रमण

कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट २४ जनाको मृत्यु, मृतक संख्या ९८४ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट वडा सदस्यको निधन

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडासदस्य शान्तिदेवी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोना फैलिँदा स्वास्थ्यकर्मी डेरा सर्न बाध्य

कोरोना संक्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकामा स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य बनेकी छन्।

गोरखाका सिडिओसहित ३२ जनालाई कोरोना संक्रमण

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

संक्रमणका कारण आमाको दाहसंस्कारबाट जिसस प्रमुख नै बञ्चित

कोरोना संक्रमणका कारण जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ आफ्नै आमाको दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्।

ताप्लेजुङ तेस्रो पटक बन्यो संक्रमण शुन्य जिल्ला

ताप्लेजुङ फेरी कोरोना शुन्य संक्रमित जिल्ला बनेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहित पछिल्ला ८ जना संक्रमितको कोरोना रिर्पोट नेगेटिभ आएको छ।

काठमाडौं उपत्यकामा १८ सय ८८ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्