१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपत्यकामा डेंगी संक्रमण तीव

उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ। डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्।

संक्रमणकालीन न्यायको अर्थ

द्वन्द्वकाल समाप्तिपछि सत्य स्थापना र संक्रमणकालीन न्याय शब्द नै अर्थहीन गनगन मात्रै भएका छन्।

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

१ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

संक्रमणकालीन न्यायको संक्रमण

अन्ततः संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा जसरी पनि टुंग्याउन सत्य निरूपण र बेपत्तासम्बन्धी दुई कानुन संशोधनले तीव्रता पाएको छ।

थप ६५८ जनामा संक्रमण पुष्टि भएसँगै १ को मृत्यु

यसैबीच सोही अवधिमा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय चासो

नेपालको शान्तिप्रक्रियालाई अघि बढाउन नेपालीले नै नेतृत्व गरेकाले त्यो मौलिक प्रकृतिको रहेको बताउँदै अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले माओवादी अध्यक्ष दाहालसँग गम्भीर मानवअधिकार उल्लंघनका घटना र पीडितहरूको पुनरावेदनसम्बन्धी अधिकारबारे चासो राखेका छन्।

उपत्यकामा हैजा संक्रमण हुनेको संख्या ६१ पुग्यो

अहिले नेपालमा चार हजार ६ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ।

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।

देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो।

बैतडी कारागारका १६ कैदीमा कोरोना पुष्टि

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन्। कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने भए पनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको छ। कोरोना भेटिएपछि कैदीबन्दीलाई भेटन रोक लगाइएको कारगारले जनाएको छ।

थप पाँच सय ४२ जनामा संक्रमण पुष्टि

बितेको २४ घण्टामा ९७ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो।

काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै

'मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ,' 'त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ,'

कोरोना अपडेट: ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्