६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना मार्ने नाममा विषादी छर्कियो मान्छेलाई

कोरोना भाइरस निःसंक्रमण गर्ने नाममा एक सफाइ कम्पनीले मान्छेलाई छर्किन नमिल्ने विषादी छर्केको पाइएको छ।

आमिर खानले आँटाको प्याकेटमा पैसा बाँडेको भिडियोको सत्यता के हो ?

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। विभिन्न ठाउँमा राहतका कार्यक्रम आएका छ। कतै सरकारी तवरबाट त कतै व्यक्तिगतरुपमा राहत बाँडिएको छ।

उदयपुरका पहिला संक्रमित १३ को पिसिआर नेगेटिभ

वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका–३ भुल्के नुरी मस्जिदका उनीहरूको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

अमेरिकामा ११ लाख ७८ हजार संक्रमित, ६८ हजार ९ सयको मृत्यु

मेरिकामा मात्र कोरोना संक्रमितको संख्या करिव १२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले जनाए अनुसार ११ लाख ७८ हजार ९ सय ६ जना संक्रमण देखिएको छ।

कोरोना भाइरसले बदल्नेछ अबको विश्व

गएको जनवरीदेखि अलिअलि नाम सुनिएको कोरोनाभाइरस यतिबेला घरघरमा परिचित भाइरस बन्न पुगेको छ । यसले मच्चाएको आतंक सामाजिक मात्र होइन, आर्थिक पनि छ र कयौँ देशलाई यसले कंगालीको छेउ ल्याएर थचारिदिएको छ । यो लेखुञ्जेल एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

शासकलाई शक्ति दुरुपयोग गर्ने निहुँ बन्दै कोरोना

कोभिड १९ले विश्वका तानाशाह र तानाशाह हुन चाहने नेताहरुलाई शक्ति आफूमा केन्द्रित गर्ने अवसर दिएकोछ। जनस्वास्थ्य रक्षाका नाममा उनीहरुले असाधारण शक्ति आफूमा केन्द्रित गरेका छन्।

एउटै टोलमा यसरी फैलियो कोरोना संक्रमण

विपन्न परिवारका ६० वर्षिय संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोलका स्थायी बासिन्दा हुन् । तर, उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउथ्ये । त्यहाँ उनले बिहान बेलुका नमाज पढ्ने र बालबालिकालाई उर्दु शिक्षा दिने । जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी स्थानीय बालबालिकालाई घरमै पुगेर ट्युसन पढाउँथ्ये ।

नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

‘हिम्मत र हौसलाले कोरोना जितेर फर्किएँ’

कतारमा कोरोना भाइरसको संक्रमण भएको पूष्टी हुँदा खोटाङका तिलाबहादुर खत्री निकै डराए । बिश्वभर आतंक फैलाइरहेको कोरोनाले लाखौं मान्छेको ज्यान लिइसकेको सुने/बुझेका खत्री आत्तिनु स्वभावित पनि थियो । तर, कोरोना संक्रमण भए पनि धेरैजना संक्रमित निको भएको उनले सुनेका थिए । त्यही सम्झेर खत्रीले ‘आफू पनि निको हुन्छु’ भन्ने हिम्मत बटुलेर अस्पतालको क्वारेन्टाइनमा उपचारमा बसे । नभन्दै २१ दिनको उपचारपछि खत्री कोरोनालाई पराजित गरेर सोमबार डिस्चार्ज भएका छन् ।

संक्रमित युवासँग सम्पर्कमा आएकालाई संक्रमण देखिएन

रुपन्देहीका कोरोना संक्रमित युवाको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा कारोना नभएको पुष्टि भएको छ ।

खोटाङका सबै पिसिआर रिपोर्ट ‘नेगेटिभ’

नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंका गरिएका खोटाङका सबै व्यक्तिको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) गर्नेका क्रममा जिल्लाबाट १७ जनाको नमूना (स्वाब) पिसिआरमा पठाइएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

व्यवसायीले मागे विशेष राहतको प्याकेज

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउनको समय लम्बिँदै जाँदा उद्योग, व्यापार, व्यवसायीको क्षेत्रमा समस्या उत्पन्न भएका सरकारले विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने विराटनगरका व्यवासायीले माग गरेका छन् ।

बाँकेमा कोरोना संक्रमित बढेपछि दाङमा त्रास

बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेको छ । छिमेकी जिल्लामै कोरोनाका बिरामीहरु बढेपछि दाङ नागरिकहरु त्रस्त बनेका छन् । स्थानीय प्रशासनले पनि कोरोना संक्रमणको जोखिम बढेपछि उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रवेश गर्ने हरेक नाकामा सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यि कुनै पनि नाकाबाट नागरिकहरु आवत जावत बन्द गर्नेगरि प्रशासनले नाकामा सुरक्षा निगरानी बढाईएको हो ।

कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै कर्णाली सरकार

प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ।

मदन भण्डारी राजमार्गको निर्माण सुरु, ७५ प्रतिशत काम सम्पन्न

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका कारण चैत १० गतेदेखि रोकिएको निर्माणाधिन मदनभण्डारी राजमार्गको काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको निर्माण कार्य उच्च सतर्कता अपनाएर सुरु भएको आयोजनाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्