२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भैरहवा भन्सारमा आयात–निर्यात घट्यो

चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म भैरहवा भन्सार कार्यालयबाट अयात–निर्यात घटेको छ। मुलुककै दोस्रो ठुलो र प्रदेश नं. ५ को  पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयबाट यस आवको माघ सम्म देश बाहिर जाने र नेपाल आउने वस्तु तथा सेवा घटेको हो।

अर्थतन्त्रमा कोरोना असर

नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको छ।

रसुवा भन्सारको राजस्व ३६ प्रतिशत बढी

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को माघ महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

६ महिनामा ३६२ किमी सडक र ५३ पुल तयार

सरकारी लक्ष्यअनुसार हालसम्म ६ सय किलोमिटर सडक कालोपत्रे हुनुपर्थ्यो। संघीय सरकारले चालु आर्थिक वर्षको ६ महिनामा तीन सय ६२ किलोमिटर सडक कालोपत्रे गरेको छ।

दुई वर्षमा औषतभन्दा माथिको उपलब्धि हासिल गरेका छौंःअर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन्।

सरकारीभन्दा निजी बैँकको कर्जा कम

चालु आर्थिक वर्ष ०७६/७७ को पुस मसान्तसम्ममा अधिकांश वाणिज्य बैँकको खराब कर्जा अतुपात बढेको छ।

सूर्यविनायकको अर्धवार्षिक आम्दानी ८३ करोड

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म ८२ करोड ९५ लाख ५८ हजार ९९४ रूपैयाँ आम्दानी गरेको छ।

संघ र प्रदेशले पूरै बजेट पठाएनन्

आर्थिक वर्ष २०७५/७६ मा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा संघीय सरकारले निःसर्त अनुदानबापत पाँच करोड ९१ लाख दिने घोषणा गरेकामा चार करोड ९० लाख मात्र प्राप्त भएको छ।

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

एक सय १० मुलुकसँग व्यापार घाटा

स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय १० भन्दा बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ।

अधुरै सकियो आधा वर्ष, असार पर्खंदै विकास

नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दासमेत रोल्पामा कुनै पनि सरकारी निकायले गतिलोसँग कार्यक्रम सुरुछैनन्। आर्थिक वर्षको अन्तिम हुनै लाग्दा कार्यक्रम र योजना सञ्चालन गर्न बानी परेकाहरू फेरि पनि सुस्त देखिन्छन्।

असुरक्षा अनुभूति

ओली सरकारको आर्थिक प्रगति प्रत्येक वर्ष झन्झन् कमजोर हुँदै गएको छ। यस्तो अवस्थामा निर्माण व्यवसायीविरुद्ध विप्लव समूहको व्यवहारले आगामी दिनमा अझ काम हुन नसक्ने आशंका उत्पन्न भएको छ।

उपचार गर्न आर्थिक अभाव भएपछि अस्पतालबाट घर फिर्ता

ढाई वर्ष अगाडि पैसा कमाउन मलेसिया गएका एक युवा मृत्यु बोकेर घर फर्केका छन्। साहुसंग १ लाख ३० हजार ऋण गरेर बिदेशिएका रोल्पा नगरपालिका ३, बाजबिसौनाका २२ वर्षिय रेशम कवर उपचार गर्ने पैसो नभएपछि मृत्यु कुर्न घर आएका हुन्।

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष दशककै सबभन्दा सुस्त गतिमा विस्तार भएको अधिकारीहरूले जनाएका छन्। अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको त्यहाँको केन्द्रीय बैंकले बुधबार जनाएको छ।

गरिबी बढाउने प्रपञ्चविरुद्ध

एकातिर प्राविधिक उद्योगले पु-याएका योगदानभन्दा ३ गुणा बढी अर्थात् प्रतिवर्ष १० खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको योगदान महिलाले बिनापारिश्रमिकका सेवामूलक कार्य गरेर विश्व अर्थतन्त्रमा पु-याइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्