२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गम्भीर घाइतेलाई आर्थिक सहयोग

रावाखोला सेरोफेरो हङकङ परिवारले विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाइते भएका खोटाङका एक स्थानीयलाई आर्थिक सहयोग गरेको छ।

आर्थिक विकासका लागि उत्पादनका साधनमा पहुँच आवश्यक : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन्।

आर्थिक वृद्धिदरको वास्तविकता

पञ्चायतकालमा सरकारले चाहेअनुसार वृद्धिदर देखाउन रातभरि क्यालकुलेटर राखेर नयाँ हिसाब निकालिन्थ्यो भनेर त्यसबेला राष्ट्रिय योजना आयोगमा काम गरेका अर्थशास्त्री सुनाउने गर्छन्। झ्यालबाट हेरेर मौसमअनुकूल आर्थिक वृद्धिका तथ्यांक जारी गर्ने र सरकारअनुकूल तथ्यांक बनाउने प्रवृत्तिले मुलुकको हित गर्दैन।

आर्थिक वृद्धि ६.७ प्रतिशत मात्र

नेपालको आर्थिक वृद्धि सन् २०२०मा ६.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएको भए पनि विश्व बैंकले बिहीबार राजधानीमा सार्वजनिक गरेको ‘नेपाल विकास अद्यावधिक’ प्रतिवेदनमा वृद्धिदर ६.७ प्रतिशतमा सीमित हुने जनाएको छ।

स्थानीय तहबाट आर्थिक सहायता निर्णय मात्रै

भदौ १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको निधनपछि आर्थिक सहायताका लागि आफन्तले आफू बसिरहेको स्थानीय तहमा आवेदन दिन सक्छन्।

एकताकाे पढाईका लागि कार्कीको सहयोग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन्।

लोभ देखाएर कोठीमा पुर्‍याइन्छन् महिला

विभिन्न आर्थिक प्रलोभन र अवसरको लोभ देखाएर गरिब र सोझा महिलालाई भारतसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ।

विशेष आर्थिक क्षेत्र स्थापनामाग

विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका हुन्।

खरायो पालनले आर्थिक समृद्धि

जुम्ला सिँजा गाउँपालिका ६ रुघागाउँका उमा बुढा खरायो पालनमा निकै व्यस्त छिन्। उनी व्यवसायीक रुपमा खरायो पालनमा लागेदेखि आर्थिक समृद्धिको यात्रा सुरु भएको बताउँछिन्। उनले खरायोका चल्ला र उनबाट बुनेका टोपी बेचेर बार्षिक साढे तीन लाख रुपैयाँ कमाउँछिन्। पहिले एक जोडा खरायो पालन गरेकी उनीसंग अहिले १३ जोडा खरायो छन्। व्यवसायिक खरायो पालनले परिवारमा खुसी ल्याएको बताउँछिन्।

आर्थिक अभाव झेल्दै दुर्गमका विद्यालय, विद्यार्थीको संख्या समेत घट्दै

जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो।

बाजुरा क्याम्पसमा नेविसंघको तालाबन्दी

आर्थिक अनियमितताको आरोपसहित नेपाल विद्यार्थी संघले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ।

आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थालाई कारबाही गर्ने चेतावनी

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कारबाही गर्ने चेतावनी दिएका हन्।

मुद्रा महत्ता

लिच्छवि राजा मानदेवको नामबाट जारी गरिएको ‘श्रीमानांक’ मुद्रा नेपालको मौद्रिक इतिहासको प्रथम मुद्रा हो। राजा मानदेवभन्दा पहिलेका मुद्रा प्राप्त भएको छैन।

निर्वाचन क्षेत्र कार्यक्रममा अनियमितताको आशंका

निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत च्याउ र टमाटर खेतीमा गरिएको लगानीबारे सरकारका दुई निकायले सार्वजनिक गरेको विवरण फरक देखिएपछि यसमा आर्थिक अनियमितताको आशंका गरिएको छ।

पौष्टिक आहारका लागि कृषि उत्पादन गर्दै जुम्लाका खेलाडी

जिल्लामा खेलाडीलाई पर्याप्त पौष्टिक आहार र आर्थिक समस्या उत्पन्न भएपछि खेलाडीहरु आफैं कृषि क्षेत्रमा होमिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्