२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारी लक्ष्यलाई सघाउन विश्व बैंक प्रतिबद्ध

आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु कामदारका परिवारलाई आर्थिक सहायता

सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।

पीडित परिवारलाई आर्थिक सहयोग

एकै गाउँका सातजनासहित १२ को ज्यान जाने गरी झन्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका परिवारलाई इन्द्रावती गाउँपालिका र सम्बद्ध यातायात समितिले आर्थिक सहयोग प्रदान गरेका छन्। घटनास्थल इन्द्रावती–१० बडहरेको वडा कार्यालयमा शोकसभा गर्दै गाउँपालिकाले २५ हजार र सिन्धु हेलम्बु यातायात समितिले ४० हजार रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। सहायता प्रदान गर्न गाउँपालिकाअध्यक्ष वंशलाल तामाङ र यातायात समितिका वरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ वडा कार्यालय पुगेका थिए।

बडहरे बस दुर्घटनाः पीडित परिवारलाई आर्थिक सहायता

एकै गाउँका सातसहित १२ जनाको ज्यान जाने गरी झण्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका आश्रित परिवारलाई इन्द्रावती गाउँपालिका र सम्वद्ध यातायात समितिले आर्थिक सहायता प्रदान गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रलाई साढे ६ लाख सहयोग

‘राष्ट्रिय आविष्कार केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले ६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ।

'आर्थिक सहायताको सदुपयोग हुन्छ'

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंक लगायत निकायबाट प्राप्त हुने आर्थिक सहायताको सदुपयोग हुने बताएका छन्। अमेरिकाको वासिंगटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

विकास खर्च महिनाको डेढ प्रतिशत, राजस्व असुली १८२ अर्ब

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा सरकारले पुँजीगत बजेटको १८ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ। यो लक्ष्यको तुलनामा ४.४१ प्रतिशत मात्र हो। यो हिसाबले सरकारले प्रतिमहिना साढे एक प्रतिशतका दरले खर्च गरेकोे छ।

नेपालमा बेरोजगारी

नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारी घटाउने अथक प्रयास गर्नैपर्छ। यही नै आत्मनिर्भरता र पौरखको आधार हो। राजनीतिक तथा सामाजिक सुधारकोे मार्ग पनि हो।

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो-कर्णाली करिडोर। सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए।

घाइते आचार्यलाई आर्थिक सहयोग

एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई आफन्तले चन्दा उठाएर आर्थिक सहयोग गरेका छन्।

स्थानीय तहबाट आर्थिक सहायता दिन सुरू

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरेपछि स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था भएको हो।

निर्देशकको मासिक खाजा खर्च पाँच लाख !

अस्पताल प्रशासनले तयार गरेका केही बिल हेर्दा सार्वजनिक बिदाका दिनमा पनि खाजा खर्च भएको देखिन्छ।

भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, विनविनले डुबायो

घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो।

आयोगको चेक अब मन्त्रीले काट्ने !

कानुनद्वारा गठित स्वतन्त्र र स्वायत्त आयोगको आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी मन्त्रीलाई दिनेगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकमा पारित भएको छ।

दल र दाताको छाँयामा नागरिक समाज

विदेशी दाताको सहयोगको प्रभावमा परेर नागरिक समाज कमजोर भएको कतिपयको ठहर भने राजनीतिक छाँयाका कारण पनि कमजोर हुँदै गएको टिप्पणी समेत हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्