२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कात्तिक नाचका लागि पैसा छैन

समयसँगै बजारभाउ वृद्धिका कारण नाच धान्न मुस्किल परेको हो। निकै आर्थिक भार पर्ने भएकाले पनि यो नाच सञ्चालन गर्न कठिन भइरहेको उनको भनाइ छ।

खगीको परिवारलाई आर्थिक सहयोग

काठमाडौं स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका ४० वर्षीय अमर क्षेत्रीले बाग्लुङ गल्कोट चरौंदी निवासी ३९ वर्षीया खगी नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

चालु आवमा आठ प्रसारण लाइन बन्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा आठवटा विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्राधिकरणले यस वर्ष सिंगटी–लामोसाँघु, सोलु करिडोर, दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङदी–काठमाडौं, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशुली ३ बी हब, कोसी करिडोर (इनरुवा–तुम्लिङटार खण्ड)को निर्माण सक्ने योजनासहित काम भइरहेको जनाएको छ।

मेलम्चीको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गर्‍याे: सभापति देउवा

संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ।’देउवाले भने।

पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम हुन्छः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन्।

डेपुटी गभर्नरलाई खुकुलो व्यवस्था

धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी विधेयक दर्ता भएका हुन्।

गुँलाबाजा संरक्षणमा काठमाडौं महानगर, अनुदान रकम बढ्यो

काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्।

'आर्थिक समृद्धिविना गणतन्त्र पनि धरापमा'

अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराए।

आर्थिक वृद्धिदर ७.१ प्रतिशत

अर्थमन्त्री युवराज खतिवडाले आठ प्रतिशत वृद्धिको लक्ष्य राखेर गत आर्थिक वर्षको बजेट ल्याए पनि यथार्थमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको छ।

सरकारले इतिहासमै फड्को मार्‍योः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन्।

सेजन अध्यक्षमा गौतम निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भीमप्रसाद गौतम चुनिएका छन्। शनिबार सम्पन्न सेजनको २०औं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा सरस्वती ढकाल चुनिएकी छिन्।

ट्रमा सेन्टर सञ्चालन गर्न आर्थिक सहयोग

इच्छाकामना ४ कुरिनटारमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि इच्छाकामना गाउँपालिकले आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि मासिक ५० हजार आर्थिक सहयोग गर्ने  निर्णय गरिएको गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले जानकारी दिए

पहिरोपीडितलाई आर्थिक सहयोग

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।

वर्षको बीचमा दिने बजेट खर्चमा समस्या

अर्थ मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा देशभरका सडक निर्माण र मर्मत गर्न ७२ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्थ मन्त्रालयले वर्षको बीचमा बजेट थप गरी एक खर्ब आठ अर्ब रुपैयाँ पु-यायो। खर्च भने ८० अर्ब १५ करोड रुपैयाँ मात्र भयो। यो तथ्यांकले आर्थिक वर्षको बीच वा अन्त्यतिर दिने रकम खर्च गर्न समस्या हुने देखाएको छ।

रसुवामा अन्तिम लेखा परीक्षण सुरु

महालेखा नियन्त्रकको कार्यालयले डोरमुकाम स्थापना गरेर रसुवामा आर्थिक वर्ष ०७५/७६ को अन्तिम लेखा परीक्षण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्