बजेट, विकास र नागरिक खुसी
बजेटले सम्भावना दिन्छ, विकासले संरचना बनाउँछ र नागरिक खुसीले त्यस संरचनाको सामाजिक प्रभाव मापन गर्छ। नागरिक खुसी बढेन भने विकास अधुरो मानिन्छ, चाहे आर्थिक सूचक जति राम्रो किन नहोस्।
बजेटले सम्भावना दिन्छ, विकासले संरचना बनाउँछ र नागरिक खुसीले त्यस संरचनाको सामाजिक प्रभाव मापन गर्छ। नागरिक खुसी बढेन भने विकास अधुरो मानिन्छ, चाहे आर्थिक सूचक जति राम्रो किन नहोस्।
गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन।
‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्यलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब बढीको बजेट ल्याएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ।
आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने महाधिवेशनका लागि पार्टीले सांगठनिक परिमार्जन र तल्लो तहका अधिवेशनहरूलाई गति दिएको हो।
सुनको मूल्य बढे पनि मंगलबार चाँदीको मूल्य भने सस्तिएको छ। सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ६० करोड ४५ लाख ५६ हजार बजेट मध्ये पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ छुट्याएको छ।
बजेट भाषणकै सुरुवातमै मन्त्री तामाङले सरकारले एकैपटक ११ प्रतिशत प्रशासनिक खर्च घटाउने लक्ष्यका साथ मन्त्रालय घटाएको बताए। बागमतीमा कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठवटा कायम गरिएको उनले बताए।
बजेटको भागबन्डामै असन्तुष्टि व्यक्त गरेर यस अघि आइतबार प्रदेशसभा बैठकमा एमालेबाट सहभागी मन्त्री तथा एमालेका संसदीय दलका नेता अनुपस्थित रहेका थिए।
मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ।
स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
सोमबार मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेशसभामा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट विनियोजन गरेका हुन्।
ब्राजिलका स्टार फुटबल खेलाडी नेयमारले फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेलहरू गुमाउन सक्ने सम्भावना बढेको छ।
सहरको एउटा कोठामा बसेर, कागजी तथ्यांक र सीमित प्रतिवेदनका आधारमा बनाइने नीति-नियमहरूले समाजका सबै वर्गलाई न्याय दिन सक्दैनन्।
नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।