१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बार्सिलोनालाई कोपा डेल रे उपाधि

सर्वाधिक ३१ पटक उपाधि उचाल्नका लागि बार्सिलोनाले १२ मिनेटको अन्तरमा ४ गोल गरी उपाधि उचाल्न सफल भएको हो। यसअघि नै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिलोनाले कीर्तिमानलाई अझै फराकिलो बनाएको छ।

मेसीप्रेरित बार्सिलोनालाई उपाधि

लियोनेल मेसीको ह्याट्रिक प्रेरित बार्सिलोना आइतबार डेपोंटिभो ला कोरुनामा ४–२ को नतिजामा विजयी भएपछि टोलीले चार खेल बाँकी रहँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ।

बार्सिलोनालाई रोक्नुपर्ने बाध्यतामा रियल

साबिक विजेता रियाल मड्रिडका लागि स्पेनिस  ला लिगाको उपाधि रक्षा गर्ने आशा जीवित राख्न शनिबार ९आज० घरेलु सान्टियागो बेर्नाबेउमा हुने ‘एल क्लासिको’मा बार्सिलोनाको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउन आवस्यक छ ।

नेइमारबिनाको बार्सिलोनालाई सफलता

नेइमारबिनाको यात्रालाई सहज बनाउने क्रममा बार्सिलोनाले सोमबार राति ब्राजिलियन क्लब सापाकोइन्जेमाथि ५–० को नतिजा निकालेको छ । गत वर्ष विमान दुर्घटनामा १९ खेलाडीसहित २४ क्लब अधिकारी गुमाएको सापाकोइन्जे अझै पीडाबाट मुक्त भइसकेको छैन।

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

स्ट्राइर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गर्दा शनिबार कोपा डेल रे को फाइनलमा आल्भेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद अन्त्य गर्नुका साथै प्रशिक्षक लुइस इनरिकेलाई बिदाइ पनि सुखद बनाएको छ।

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

सेभिल्लालाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ। आज बिहान बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न दोस्रो लिगको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनालाई अग्रता

लुइस स्वारेज र मुनिर अल हादादीको गोलमा बार्सिलोनाले आइतबार स्पेनिस सुपर कप फाइनलअन्तर्गत पहिलो लेगमा सेभियामाथि २–० को नतिजा निकालेको छ। उरुग्वेका स्ट्राइकर स्वारेजले दोस्रो हाफको सुरुआतमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्