१६ वैशाख २०८१ आइतबार
image/svg+xml

४ बुँदे सहमती पछि चितवनको नयाँकिरण माविमा मतदान सुरु

सर्वदलीय छलफलमा ४ बुँदे सहमती पश्चात मतदान सुरु गरिएको मतदान अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए।

तनहुँ क्षेत्र नं १ मा ९३ वर्षीय वृद्धले गरे मतदान

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन्।

चितवनको नयाँ किरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा

चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान जारी, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने

उपनिर्वाचन अन्र्तगत तनहुँ क्षेत्र नं१ मतदान जारी छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो।

तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ।

चितवनका १३ मतदान केन्द्र अतिसंवेदनशील

चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उपनिर्वाचन: तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मामा

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो।

अवधि सकिनुभन्दा १५ दिनअघि दर्ता महाभियोग अर्को संसद्मा सर्ने

प्रतिनिधिसभाको कार्यकाल सकिनुभन्दा केही दिनअघि दर्ता भएको महाभियोग प्रस्ताव नयाँ संसद्मा सर्न सक्ने व्यवस्था राखेर प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ।

तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ: प्रवक्ता शर्मा

निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ।

बाजुरा बुढीनन्दा ५ मा पुन मतदान, ५९६ मत खसे

बुढीनन्दा नगरपालिका ५ मा भएको मतदानमा ५९६ मत खसेका छन्। कुल ९९९ मतदाता रहेकोमा ५९६ जनाले मतदान गरेका हुन्।

मतदानपछि नेताहरूले के भने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण तरिकाले सम्पन्न भएको बताएका छन्।

छिटपुटबाहेक शान्तिपूर्ण मतदान

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो निर्वाचनमा आम जनताको उत्साहजनक सहभागिता देखिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्