१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै भाेली बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत हुने समयमा अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन्।

बजेटमा विपक्षी दलका साथै सत्तारूढ दल कै सांसद्हरूकाे व्यापक असन्तुष्टी रहेकाे छ।

प्रकाशित: १२ असार २०८० ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App