१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तनहुँ क्षेत्र नं १ मा ९३ वर्षीय वृद्धले गरे मतदान

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन्।

व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका हुन्।  

शारीरिक रुपमा अशक्त रहेका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गरेका हुन्। तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। 

प्रकाशित: १० वैशाख २०८० ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App