११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश १ मा १०७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा मंगलबार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन्।

प्रदेश १ मा १ सय ४७ जनामा कोरोना संक्रमण

९ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ र १ mसय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीको क्षति अवलोकन गर्न प्रदेश १ को भ्रमणमा आएको र आन्तरिक तयारी पनि गर्नुपर्ने कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संदको बैठक रोक्न माग गरेको हो।

प्रदेश १ को प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका हुन्।

प्रदेश १ मा बाढी पहिरोमा परी ६२ जनाको मृत्यु

मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा २८, इलाममा १४, सुनसरीमा ८, धनकुटामा ७, उदयपुरमा २, सोलुखुम्बु, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ सरकारको निर्णयमा पौडेल र कोइराला चुप बसेः राजीव कोइराला

प्रदेश नं. १ बाट नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्रीको दावी गरि रहेका राजीव कोइरालाले पार्टी सभापतिको निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेता चुप बसेको बताएका छन्।

प्रदेश १ मा १७० जना कोरोना संक्रमणमुक्त, १६१ जनामा नयाँ संक्रमित

प्रदेशमा शुक्रबार संक्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा प्रदेश पर्यटन बोर्ड गठन गरिने

प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन वोर्ड नियमावली २०७८ लाई स्वीकृत गरेसँगै प्रदेश पर्यटन बोर्ड गठनको बाटो खुलेको हो। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रदेश १ मा ३२० जना कोरोना संक्रमणमुक्त, १६८ जना थपिए

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा ३०३ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्बुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा १८७ जना कोरोना संक्रमित, १९१ संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८७ जनामा कोरोना संक्रमित हुँदा १ सय ९१ जना संक्रमणमुक्त भएका छन्। १ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३७ र ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

१ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९२ र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्