गाउँमै धमाधम योजना सम्झौता
जुम्लाको तिला गाउँपालिका–९ रासागाउँका डिल्ली बुढालाई गाउँपालिका आउन र जान मात्रै सात घण्टा लाग्थ्यो।
जुम्लाको तिला गाउँपालिका–९ रासागाउँका डिल्ली बुढालाई गाउँपालिका आउन र जान मात्रै सात घण्टा लाग्थ्यो।
जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोट गाउँमा हुन लागेको बालविवाह रोकिएको छ।
जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।
जुम्लाको तिला गाउँपालिका –१ मा १ महिने ढाका बुनाई सम्बन्धि पुनर्ताजगीय सीप विकास तालिम सकिएको छ। मंसिर २५ गतेदेखि शुरु भएको उक्त तालिम पुस २५ सकिएको हो।
खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।
जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। अनुसन्धानकाक्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।