२८ आश्विन २०८१ सोमबार
image/svg+xml

उल्टो रामलीला

यस्तै सम्वाद रावणले भनिरहँदा दर्शकदीर्घाबाट केही युवकहरू कराए, ‘साला यो रावणलाई ठोक। यसले रामायणको कथालाई नै उल्टो पारिदियो। सीताजीको अपहरण नगरेर यसले रामायण नै अपवित्र पारयो । ठोक यो अधर्मीलाई।’

सुमित्रा बाङ्देल ‘चेली’का ४ कविता

अचेल गाउँमा गाउँ छैन, सहर पसेको छ। तराई झरेको छ।मुग्लान तरेको छ। खेतमा खमार खला छैन।

ग्रीनकार्ड र पिआर

सबैको चेहेरामा एक प्रकारको पीडा झल्केको आभास पाएँ । खुइय गर्दै मौनता तोडें र मैले भनें, ‘आमा, ग्रीनकार्ड र पिआर भनेको केही होइन, मात्र एउटा मानसिक रोग।’

सिमल भुवा

तीन छोरीकी बाउ जयनसिंको मनले सिमलीको पुष्ट शरीरलाई पनि आक्कलझुक्कल नजानिदो मन पराउन थाल्यो । बत्तीस वर्षको उमेरले पनि सिमलीको तनलाई कुनै फरक पारेको थिएन । सन्तान नजन्माएकीले होला बिसेबाइसेजस्तै देखिन्थी । उसको जवानी मखमली फूलझै जस्ताको तस्तै नै थियो, जुन मीठो वासना बनेर जयनसिंको काम वाटिकामा सुटुक्क सुवासित हुनु स्वभाविक घट्नाजस्तै लाग्थ्यो ।

कहरको प्रहर

हरप्रहर कहरले भरिएको छ अभाव चुलिएको छ आशा बिथोलिएको छ एक अँगालो झुल्के घाम हेनेॅ सपनाकहरको अघिल्तिर लम्पसार छ

मुण्डन

गमलामा फुलेका फूल, करेसामा फुलेका फूल अनि बगैँचामा फुलेका फूल ! डाँडापाखा, भीरपहरा, उद्यान, तालतलाउतिर फुलेका फूल !! जहाँसुकै फुलेका हुन् तर फुलेका फूलहरूले मान्छेलाई क्षणिक र दीर्घकालीन दुवै खुशी दिन्छन् । उत्साह र उमंग दिन्छन् । त्यसैले त यी सबैखाले फूलसँग मान्छेको मोह निरन्तर छ ।

अनुगमन

अनि बोल्यो, ‘सर, हामी कहाँ घुम्ने ठाउँ छ, आइदिनुहोला । आउँदा यहाँहरूले अन्त बस्ने सोच्नुभएन । हामी स्वागतका लागि आतुर छौं । यही मेसोमा हामीलाई अनुगमन गर्दिनुस् ।’

के हो सर्प उद्धार ?

सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई नियमित जीवनयापनमा सहज हुन्छ। अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु उद्धार होइन।

लजालु मुस्कान

मीठो लजालु मुस्कान आँखा त्यता धाउने पार्यौ , कस्तो रूप मोहनी सिम्मा तिम्रो गीत गाउने पार्यौ । कति लाज नमानी मन अंगालोमा तिमीलाई पाउँछु , कहिले पराई नठानी मनसंगै जिउने सपना देख्छु । क्या मीठो स्वर तिम्रो बोली सुन्नि रहने पार्यौ , कस्तो रूप मोहनी सिम्मा तिम्रो गीत गाउने पार्यौ।

कोभिड–१९: भ्याक्सिन र नयाँ औषधिले आशा जगायो

अक्सफोर्ड विश्वविद्यालयको पछिल्लो भ्याक्सिन परीक्षण नतिजा र इन्टरफेरोन बेटाले कोभिड–१९ परास्त गर्ने दिशामा आशा जागेको छ।

प्रलय

मान्छे प्रकृतिको उपज हो र प्रकृतिको अभिन्न अंग पनि । प्रकृतिको विनाश हुनु भनेको मानवजातिको पनि विनाश हुनु हो । प्राकृतिक प्रकोपको अनुपातमा मानव जातिले क्षति व्यहोरेको छ र व्यहोर्नुपर्नेछ ।

न्यायाधीशलाई पगालेको त्यो प्रेम

सर्वस्वसहित जन्मकैद ठेकिएको झन्डै चार दशकअघिको एउटा ज्यान मुद्दामा प्रेम कहानीले न्यायाधीशको चित्त कसरी पगालेको थियो भन्ने हाम्रो न्यायिक इतिहासमा अंकित छ।

जन्मदिनको धेरै शुभकामना बुबालाई

पिता शब्द निकै घनीभूत छ। आमाको ममता नजिकैबाट नियाल्न पाइन्छ सधैँभरि, बाहिरैबाट देखिने गरी। सायद आमालाई यस्तै गुण दिइएको होला। ‘खाना खायौ ? बिरामी त छैनौ ? राति राम्रो सपना देखिनँ, घर कतिबेला फर्किन्छौ ? ढिलो हुन्छ, लिन आउनुपर्छ कि ?’ यस्ता प्रश्न आमाकै भागमा धेरै पर्छन्जस्तो लाग्छ।

आदिकविको शिखर कटेरी

भानुभक्त चलचित्र निर्माणका क्रममा धर्मशाला क्षेत्रमा रहेको भग्नावशेषयुक्त भानुको पुरानो घरको जग पहिल्याई पुरानै शैलीको भानुभक्तको घर बनाई सुटिङ गरियो। त्यसको दुई–तीन वर्षपछि आगलागीले सो घर पनि ध्वस्त भयो।

रानीपोखरीका जागेश्वर महादेव

भौतिक रूपका यी चार मुखलिंगका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन्, जसमध्ये शिवलिंगको शीर्ष भागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ, जसलाई आकाशतत्वको प्रतीक मानिन्छ। त्यसैगरी शिवलिंगको तलको भागलाई (अधराम्नाय) पाताल तत्वको प्रतीक मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्