६ वैशाख २०८१ बिहीबार
rashmi sharma
डा. रश्मि शर्मा


डा. रश्मि शर्माका लेखहरु :

जन्मदिनको धेरै शुभकामना बुबालाई

पिता शब्द निकै घनीभूत छ। आमाको ममता नजिकैबाट नियाल्न पाइन्छ सधैँभरि, बाहिरैबाट देखिने गरी। सायद आमालाई यस्तै गुण दिइएको होला। ‘खाना खायौ ? बिरामी त छैनौ ? राति राम्रो सपना देखिनँ, घर कतिबेला फर्किन्छौ ? ढिलो हुन्छ, लिन आउनुपर्छ कि ?’ यस्ता प्रश्न आमाकै भागमा धेरै पर्छन्जस्तो लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्