२७ आश्विन २०८१ आइतबार
image/svg+xml

भोटको महत्त्व

‘ल पर्सि चुनाव छ । भोटचाहि भाले चिन्हमा हाल्नु है अनि पछि बिहे गरेर संगै बसौला ल ।’ नेत्रीले मतपत्र देखाउँदै इशारा गरिन र अंगालो हालिन् ।बहिरा औधी नै रमाए । नेत्री पर पुगुन्जेलसम्म पनि उनी आँखा नझिम्काई हेरिरहेका थियो ।

स्मृतिको म्युजियम

साथीहरूसँगको भेटघाटले अचानक वर्षौँदेखिको तिर्खा मेटिएजस्तो, बादलले ढाकेको आकाशमा घाम देखिएजस्तो, मरुभूमिमा उद्यान प्राप्त गरेजस्तो, तिर्खाले छटपटिएको जंगलको यात्रुले कुवा भेटेजस्तो बनाएको थियो । आजको यिनै स्मृतिलाई मनभरि साँचेर अर्को सालको मङ्सिर महिनाको पहिलो शनिबार फेरि यसरी नै भेट्न पाउने अभिलाषासहित म भने चपुरको यात्रामा निरन्तर अगाडि बढिरहेँ ।

टिकापुरकी बेलु

शहरमा त बेलुलाई फेसन गरेको सुहाउथ्यो। कहीं भोजभतेरमा जाँदा लेहंगा लगाउँथी। परीजस्ती देखिन्थी। कहिले कपाल घुम्रेइला बनाउँथी। कहिले हावामा फरफराउने गरी सर्लक्क पार्थी। साडी लगाई भने अचम्मै सुहाउँथ्यो। कुर्ती उस्तै लाग्थ्यो। पाइन्ट र टिसर्ट लगाई भने बिछट्टै राम्री देखिन्थी।

लस भेगसको रातले बल्झाएको रोमाञ्चक याद

म यो बेला मान्छेको सक्कली रूप खोज्दै छु । बिनाखोलको मान्छे हेर्दैछु । आखिर मान्छे पद, प्रतिष्ठा, नियम समाज, चलन आदिले खासमा बाँधिएको हुने रहेछ । खास मान्छे त स्वतन्त्रता खोज्दो रहेछ । त्यो स्ट्रिपमा रक्सीका ग्लास लिएर खाँदै हिँड्न र उन्मुक्त हुन संसारभरिबाट हरेक दिन लाखौँ मान्छे आउनुले यही कुरा बुझाएको छ कि त्यसैले त मान्छेहरू लस भेगसमा रमाइलो गर्थे र जान्थे । आखिर मान्छे खासमा त उन्मुक्त हुन खोज्दो रहेछ भन्ने सन्देश दिएको छ लस भेगसले । धन्य छ लस भेगस । धन्य छ मान्छेको उन्मुक्तिको चेत ।

साँझ दियो बिहान चुल्हो बाल्न आउँछु आमा

खेतबारी बाँझो हुँदै सिरु, सिस्नु उम्रियो होला,पसीनाले आफ्नै जमीन गाल्न आउँछु आमा । सन्तानको पीरले कति भक्कानिदो होला मन, मनभित्रको पीरको काँडा फाल्न आउँछु आमा । बिसन्चोले भोकप्यासै काट्छौ होला रातहरू, साँझ दियो बिहान चुल्हो बाल्न आउँछु आमा ।

नियात्रा र हाइकुको कक्टेल: दाइबुचु

हरेक नियात्राको प्रारम्भ र अन्त्य हाइकुबाट गरिएको र नियात्राका बीच–बीचमा समेत हाइकुसँगै जम्काभेट हुने यो कृति नेपाली साहित्यमा नौलो विधाका रूपमा उदाएको छ।

रिकोन

‘अघि ढोकामा उभिएको पुरुषसँग माखीले हालसालै मात्र डिभोर्स गरेकी हुन्, दिदी। अघि हुलाकबाट जापानी भाषामा आएको चिठी नबुझेर सोध्न आएको रे। साथी त भए क्यारे, लोग्ने–स्वास्नी पो भएनन्। यिनीहरूको बोलचाल देख्दा डिभोर्सी हुन् जस्तो कहाँ लाग्छ र !’

‘वनभोजमा समेत रेडियो बोकेर गइन्थ्यो’

सञ्चारका एकपछि अर्को उच्चतम प्रविधिको विकासक्रमसँगै सहरका घरबाट रेडियो लोप भइरहेका छन्। तर उनको घर पृथक् छ। जहाँ रेडियो अहिले पनि आकर्षणकै विषय बनिरहन सकेको छ। कुनै बज्दै गरेका, कुनै थन्काइएका, कुनै सजाइएका– उनको घरमा २०–२२ वटा भन्दा बढी रेडियो छन्।

त्यो संघर्ष, त्यो योगदान

अस्पतालमा उहाँको निधनपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा लैजाने कुरा उठेको थियो। बाँचुन्जेल वास्ता नगर्ने, मरेपछि गुणगानको प्रवृत्ति पुनरावृत्ति गर्न मन लागेन, त्यसैले सोझै आर्यघाट लगियो।

जब ‘छुइडुमको राजा’ले विभेद थाह पायो

घरमा साँझ होमवर्क गर्दै गर्दा मैले बुबालाई सोधे, ‘बुबा, यो झल्ला–डुम भनेको के हो ?’ मलाई लागेको थियो, यो पनि कुनै अर्को खेल हो कि ! उहाँले अलि निराश भावमा भन्नुभयो, ‘डुम हामीलाई भन्छन् बाबु। सानो जात भनेर हेपेर भनेका हुन्।’

हजार रूपियाँ खर्च गराइ, सय दिएर दानी अरे

सधै आँखामा छारो हाल्छौ, र पनि प्रिय बानी अरे घातबाहेक गर्ने होइनौ, तर नि आँखाको नानी अरे तिनचित खान्छु सुन्दा पनि, भित्री मनले गुन्दा पनि हजार रूपियाँ खर्च गराइ, सय दिएर दानी अरे ।

भाइको अम्लेट जोख्ने तराजु

जब कान्छा छोराको काँधमाथि उहाँको शरीर नाच्न थाल्यो, आठ दशक कट्नु भएका बुबाको चेहरामा बालसुलभ मुस्कान र रोमाञ्चकताको कुनै सीमै हुन्नथ्यो । यो दृश्यले विगततर्फ हुत्याउँदै मलाई धेरै पटक सुटुक्क रुवाएको छ । मरीमरी बाँचेको कान्छा छोरालाई आफ्नो काँधमाथि उचालेर नचाउँदा त्यति बेलाको बुबाको खुशी र भाइको रोमाञ्चकताको हुबहु प्रतिरूप पाउँछु म ।

पत्रकारकी श्रीमती

‘केही छैन मैले विश्वास गरेर स्वास्नीलाई सबथोक खुला छाडिदिनु मेरै गल्ती हो। उसलाई के थाहा मेरो पेशा उसलाई त बस् । त्यही फेस्बुक म्यासेन्जरमा च्याट गर्नबाहेक के आउँछ र । कहिलेकाहीँ उन्ले मेरै म्यासेन्जरबाट शंका गरेर कतिजनालाई मै भएर गाली गरेकी छिन्। मैले धेरैपटक कतिको अपमान सहनु परेको छ। खै पत्रकारका श्रीमतीहरू सबै यस्तै हुन्छन् कि ?

घाटभन्दा पर जाने ठाउँ कहाँ होला ?

घाटभन्दा पर जाने ठाउँ कहाँ होला ? शोकरहित सोचजस्तै गाउँ कहाँ होला ? कस्तो मीठो बोली थियो आत्मीयपन गाढा, सधैंजस्तै सम्झी भेट्न जाऊँ कहाँ होला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्