दसैंतिहारको उपहार वाग्लेलाई
नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैंतिहार योजनाको विजेता यमुना वाग्ले बनेकी छन्।
नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैंतिहार योजनाको विजेता यमुना वाग्ले बनेकी छन्।
नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले पृथ्वीलाई क्यासिनोजस्तै पैसा बनाउने साधनको रूपमा हेर्ने मानवीय प्रवृत्ति बढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग)का कांस्य विजेता शिशिर श्रेष्ठले विश्व चाङ्मोक्वान तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको होन्डाको फेस्टिभ बोनान्जा योजनाअन्तर्गत लक्की ड्रमार्फत पहिलो विजेता घोषणा गरेको छ।
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।
डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउनेछन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल साही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्।
कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।
नेपाली धावक धर्म महर्जनले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न धर्म बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
भैरहवा ग्लाडियटर्सले श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका अनुभवी क्रिकेटर दिनेश चन्डिमाललाई अनुबन्धित गरेको जनाएको छ।
संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै १३औं सागका एथलेटिक्समा पदक विजेता आठ खेलाडीलाई पुरस्कृत गरेको हो। एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्यो।
एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिनारमा बिताए। उनी घुम्न, रमाइलो गर्न वर्षैपिच्छे नेपाल जान्थे। सन् १९९६ मा मैले पहिलोपटक भेट्दा उनले मलाई भनेका थिए, ‘म २६ पटक नेपाल गइसकेको छु, हरेक वर्ष जान्छु।’ यस हिसाबले उनी अहिलेसम्म ५१ पटक नेपाल गए होलान्।
कोभिड–१९ को संक्रमणमुक्त भएका व्यक्तिलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खादा ओढाएर विदाई गरिएको छ ।
दुई पटक ओलम्पिकका विजेता भारतीय पहलवान सुशिल कुमार आइतबार पक्राउ परेका छन्।