१० मंसिर २०८१ सोमबार
image/svg+xml

मन्त्रिपरिषद् बैठक: त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए।

एपिएफलाई पिएम कप भलिबल

साबिक विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई समाप्त पार्दै एपिएफले नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ। नेपालगन्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

गणेशमान सिंह स्मृति बक्सिङ: मोहन र सुरज क्वार्टरफाइनलमा

बुधबार भएको पुरुष ४९ केजी तौलसमूहमा मोहनले बक्समान्डुका अभिराज तामाङ र सुरजले ताल्चीखेलका हेविचन्द्र साम्पाङलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

मौलिक खानाको ब्रान्डिङले पर्यटक ल्याउन सकिन्छ: साह

‘नेपालमा हरेक समुदायपिच्छे फरक खानाका परिकार छन्,’ उनले भने, ‘देशको भूगोल अनुसारका खानाले विश्वको ध्यान तान्न सक्छ।’ उच्च हिमालीदेखि तराई र पहाडको मौसम अनुसारको खानाले पर्यटन पवर्धनमा सहयोग गर्ने उनको विश्वास छ। खाना र आवासको व्यवस्थापनमा उचित ध्यान दिन सके नेपाली खानाप्रतिको विदेशी भम्र चिर्न सहयोग पुग्ने उनको धारणा छ।

स्वर्ण विजेता पलिस्था सम्मानित

थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्णविजेता पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् ।

सागमा पदक विजेता खेलाडीलाई सम्मान, नगद खेलाडीकै खातामा

झण्डै नौ महिनापछि गण्डकी प्रदेश सरकारले सागमा पदक विजेता खेलाडीलाई नगद खातामा हालिदिएको छ । गण्डकी प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रम २०७७/७८ मा सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

सुर्लेले लिए संन्यास

जर्मनीका विश्वकप विजेता खेलाडी आन्द्रे सुर्लेले २९ वर्षको उमेरमा शुक्रबार सबै खाले फुटबल गतिविधिबाट संन्यासको घोषणा गरेका छन्। जर्मन स्ट्राइकर सुर्ले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डसँग २ वर्षको सम्झौता अवधि बाँकी रहे पनि दुवै टोली सम्झौता रद्द गर्न सहमत भएका हुन्।

स्वर्ण विजेतालाई झुक्क्यायो नगरपालिकाले

स्वर्ण पदक विजेता खेलाडी सन्जु चौधरीले नेपालगन्ज उपमहानगरपालिकाले खेलाडीलाई अपमानित गरेको बताएकी छिन्।

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।

गण्डकी सरकारले सागका विजेता र प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकीका ४० खेलाडीले पदक जितेका थिए । उनीहरूले ४ स्वर्ण, २३ रजत र १६ कास्य पदक जितेका थिए ।

सहमतीय राजनीति र पद्धतिजन्य त्रुटि

नोबल पुरस्कार विजेता अमात्र्य सेनले प्रजातन्त्रमा जनता भोकै पर्दैनन् भन्ने निष्कर्ष प्रस्तुत गरेका छन्।

हार्दैछन् विजेताहरू

आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।

साबिकको विजेता लिभरपुल बाहिरियो

अतिरिक्त समयमा सम्हालिन नसक्दा साबिकको विजेता लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।

टम ह्यांक्स दम्पतीलाई कोरोना संक्रमण

अस्कर विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ। अभिनेता ह्यांक्सले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र श्रीमतीलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्