तेक्वान्दो विजेतालाई सम्मान
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता निशा दर्नाललाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले सम्मान गरेको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता निशा दर्नाललाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले सम्मान गरेको छ।
घरेल टोली थाइल्यान्डमाथि ३३ बलमै सहज जित हात पारे पनि नेपाल थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।
ग्रामी अवार्ड विजेता गायिका डफी (एमी एनी डफी) ले आफूमाथि आक्रमणकारीले लागुऔषध खुवाएर बलात्कार गरेको खुलासा गरेकी छन्। ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन समय लाग्यो। कृपया मलाई विश्वास गर्नुहोस्। म अहिले ठीक र सुरक्षित छु।’
साग खेलमा सहभागी भई पदक जित्न सफल खेलाडीहरूलाई शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको छ।
साग खेलमा सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुर र सम्वाहक मिडिया हाउसले संयुक्त रुपमा ताम्रपत्रसहित सम्मान गरेको हो। सागमा पदक विजेता ११ खेलाडी, दुई प्रशिक्षक, एक ब्यवस्थापक र ३९ जना निर्णायकहरुलाई सम्मान गरिएको हो।
त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब एकअर्का विरुद्ध मैदानमा उत्रदा दुवै टोलीको लक्ष्य हुुनेछ, स्पष्ट जितका साथ पहिलोपटक लिग विजेता बन्ने।
साबिकको विजेता मनाङ मर्स्याङ्दी , थ्री स्टार र हिमालयन शेर्पाले शुक्रबार आ–आफ्नो खेलमा जित निकाल्दै यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजिन लिगको अन्त्य गरेका छन्।
शनिबारबाट हुने छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरत खवासले ५०औं गोल पूरा गरेको दिन मंगलबार आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली यु–२३ पुरुष टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो वडाका खेलाडी र प्रशिक्षकलाई काठमाडौं महानगरपालिका वडा–३२ ले शनिबार नगदसहित सम्मान गरेको छ।
गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।
अन्तर्राष्ट्रिय पदक विजेता बक्सरद्वय भूपेन्द्र थापा र मीनु गुरुङलाई सोमबार नेपाल बक्सिङ संघले भव्य स्वागत गरेको छ। चीनको जिङयाङमा गत शनिबार सम्पन्न एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका रजत पदक विजेता मीनु र भूपेन्द्रलाई संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो।