६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

खोइ फेवाताल ? तुवाँलोले ढाक्यो

शनिबार पोखराको मौसम यतिसम्म प्रदूषित थियो की फेवातालको वारि किनारबाट पारिपट्टिको गाउँ देखिएको थिएन। फेवाको किनारबाट हेर्दा तालको बीचभागका सयर गरिरहेका डुंगा पनि प्रदूषित तुवाँलोमा लुकिरहेका थिए।

तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेन, पर्यटकहरू अझै जहाज उड्ने पखाईमा

बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। तरपनि पर्यटकहरु जहाज कुरेर विमानस्थलमै बसिरहेका छन्।

तुवाँलोले ढाकेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्नै सकेन

बाक्लो तुँवालोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। भिजिविलिटी अपुग हुँदा विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि पोखरा आउने र पोखराबाट विभिन्न सहरमा हुने हवाई उडान प्रभावित बनेका छन्।

तुवाँलोले ढपक्कै ढाक्यो दिल्लीलाई

स्विट्जरल्यान्डमा रहेको वायुप्रदूषण मापन गर्ने संस्था आइक्यु एयरका अनुसार शुक्रबार साँझ नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा रहेको हो।

कास्की त पुगियो तर हिमाल छेकियो

कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।

तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्।

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।

तुवाँलोले पारदर्शितामा कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ।

वीरेन्द्रनगरमा आँखा पोल्ने तुवाँलो

सोमबार बिहानैदेखि लागेको तुवाँलोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो। तराई हुँदै पहाड उक्लिएको तुवाँलो उपत्यकाबाट बाहिरिन नसक्दा झन्झन् बाक्लिँदै गएको छ। बाक्लो तुवाँलोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ। आइतबारको तुलनामा सोमबार बढी देखिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए।

पोखरा–जोमसोम ६ वटा उडान, तर, काठमाडौंका लागि हुन सकेन

बिहान खुलेको पोखराको मौसम पुन बिग्रेको छ । बिहान मौसम खुल्दा पोखरा–जोमसोम हवाई उडान भएपनि पछि मौसम बिग्रदा थप उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ । बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको मौसम पछि घट्दै आधामा झरेको विमानस्थलले बताएको छ ।

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ। तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन्।

देशभरको तुवाँलो तत्काल सुधार हुने देखिँदैन, उच्च सावधानी अपनाउनुस्

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ।

तुवाँलोले पोखरा अस्तव्यस्त

तुवाँलोका कारण पर्यटकीय क्षेत्र पोखराको दैनिकी नै अस्तव्यस्त बनेको छ । पोखरा आसपासका डाँडाकाँडा ढाकिएका छन् भने चारदिनदेखि पोखरा सहर हवाई सम्पर्कबाट बिच्छेद भएको छ । अस्पतालमा बिरामी बढेको चिकित्सकले बताएका छन् ।

उपत्यकाको तुवाँलो अझै केही दिन स्थिर रहने

यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्