भारतमा भएको वामपन्थी हारसँग नेपालको वामपन्थी आन्दोलन जोड्नु गलत : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत भएको टिप्पणी गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत भएको टिप्पणी गरेका छन्।
गुन्द्रुकको बढ्दो बजारसँगै यसको गुणस्तर र स्वच्छताको विषय पनि महत्त्वपूर्ण बनेको छ।
नेपालमा नयाँ सरकार बनेलगत्तै उसले मानिसको दीर्घ आयुजत्तिकै लामो १०० बुँदाको कार्य योजना अघि सार्यो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो।
बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ। अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो।
जेनजी अभियन्ता तनुजा पाण्डेले भूमिहीन तथा सुकुम्बासी बस्तीमाथि चलाइएको डोजर कारबाहीप्रति कटाक्ष गरेकी छन्।
सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क समेत गरेका छन्।
दोस्रो कार्यकालका लागि २०७९ मंसिरमा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।
शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन्। यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो।
उनले ट्रेड युनियन कमजोर वा समाप्त भए न्यून तलब, अत्यधिक कामको बोझ, जबर्जस्ती ओभरटाइम, बिना कारण जागिरबाट निकालिने, असुरक्षित कार्यस्थल तथा दुर्घटना वा बिरामी पर्दा संरक्षण नपाइने जस्ता समस्या बढ्न सक्ने बताए।
नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) २०५४ सालमा १० प्रतिशतको एकल दरमा लागु गरिएको थियो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन्।
चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन्।