२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा

ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु।’

पेरूमा बस दुर्घटनामा परी कम्तिमा २७ व्यक्तिको मृत्यु

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २ सय ५० मिटर तल खोलामा खसेको थियो।

पेरूमा इन्धन बोकेकाे ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ।

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।

पेनाल्टीबाट पेरूलाई सफलता

यसअघि बिहीबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पनि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

अस्ट्रेलियाविरुद्ध पेरू

अस्ट्रेलिया र पेरू मंगलबार समूह ‘सी’ कै अर्को खेलमा आमने–सामने हुँदै छन् । पहिलो खेलमा फ्रान्सलाई २–१ को नतिजा सुम्पिएको अस्ट्रेलियाले दोस्रो खेलमा डेनर्माकलाई १–१ को बराबरीमा रोक्दै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको थियो।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

डेनमार्कद्वारा पेरू पराजित (फाेटाे फिचर)

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।

३६ वर्षपछि विश्वकपमा फर्किएको पेरू डेनमार्कको सामना गर्दै

२१ औं रसिया विश्वकप २०१८ मा शनिबार (आज) को तेस्रो खेलमा डेनमार्क र पेरुबीच प्रतिस्पर्धा हुँदैछ। समूह सी मा रहेका यि दुई टोलीको भिडन्त बेलुका ९ः४५ बाट मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुनेछ।

पेरूमा बस दुर्घटना हुँदा ४८ जनाको मृत्यु

ल्याटिन अमेरिकी मुलुक पेरूमा एक यात्रुवाहक बस दुर्घटना ४८ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

पेरू छनोट हुने अन्तिम टोली

न्युजिल्यान्डमाथि २–० को विजय हासिल गर्दै पेरूले १९८२ पछि पहिलो पटक बुधबार (नेपाली समयअनुसार बिहीबार बिहान) विश्वकप २०१८ को टिकट काटेको छ । जेफर्सन फार्फान र क्रिस्टियन रामोसको गोलमा ओसियानाको प्रतिनिधि न्युजिल्यान्डमाथि अन्तरमहादेशीय प्लेअफमा विजय हासिल गरेपछि पेरू अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने अन्तिम टोली बनेको हो । पेरूको छनोटपछि रूस विश्वकपमा खेल्ने सबै ३२ टोलीको टुंगो लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्