१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्।

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन

कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ।

जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान

संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।

वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध: उपचार गर्न आर्थिक अभाव

बुद्धशान्ति गाउँपालिका-६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो। तैपनि बुद्धको आत्मविश्वास डगमगाएन।

पोखरेलीहरू अस्वस्थकर मासु खान बाध्य

वधशाला निर्माणका लागि लाग्ने २४ करोड रूपैयाँमध्ये संघ सरकारले १० करोड, प्रदेश सरकारले ५ करोड दिने सम्झौता नै भइसकेको छ। त्यसबाहेक हेफर नेपालले नौ करोड रूपैयाँ मूल्य बराबर को वधशालाका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। बाँकी अपुग हुने स्थितिमा महानगर आफैंले बेहोर्ने भनिएको थियो।

३२ वर्ष पुरानो र प्रतिष्ठित शुभतारा विद्यालय बन्द

ललितपुरको महालक्ष्मी नगरपालिकामा संचालित ३२ वर्ष पुरानो निजी क्षेत्रकै प्रतिष्ठित विद्यालय शुभतारा आर्थिक अभावका कारण बन्द भएको छ । स्कुलको संस्थापन निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार अबेर राति अभिभावकहरुलाई इमेल लेखेर अगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्नु परेको जानकारी गराएकी छिन् ।

आर्थिक अभावमा कुपोषित बालिका

कुपोषणको सिकार बनेकी सुमित्रा नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ। १८ महिनाकी नेपाली तीन महिनादेखि कुपोषणकै कारण थला परेकी छिन्। तर उपचारका लागि परिवारसँग आर्थिक स्रोत अभावकै कारण उपचारमा समस्या भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्