७ वैशाख २०८१ शुक्रबार

ओलम्पिकलाई मिश्रित प्रतिक्रिया

ओलम्पिक आयोजकहरूले कठिन परिस्थितिका वावजुद आफूहरूले सोचेभन्दा राम्रो तरिकाले प्रतियोगिता सम्पन्न भएको दाबी गरिरहेका छन्। प्रतियोगिता दौरान ओलम्पिक भिलेजमा केही खेलाडी र पदाधिकारीहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भएपनि ओलम्पिक भिलेज कोभिड–१९ को हटस्पट भने नबनेको आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दाबी थियो।

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।

चर्चामा बेलारूसी खेलाडी

सिमानौस्कायाले आफूलाई जबरजस्ती प्रतियोगिताबाट हटाएर बेलारूस फर्काउने षड्यन्त्र भइहेको दाबी गरेकी थिइन्। बेलारूस फर्कन विमानस्थल पुगे पनि उनले आफ्नो ज्यानकै खतरा भएको भन्दै विमान चढ्न अस्वीकार गरेपछि उनी आइतबार राति टोकियो विमानस्थलमै बसिन्।

लिजेन्डसँग तुलना नगरौं: ड्रेसेल

‘मेरो सफलताको सम्बन्ध माइकल फिलिप्स र मार्क स्प्रिट्जको कीर्तिमानसँग छैन। म उनीहरूको कीर्तिमानका कारण चरम दबाबमा थिएँ। म यहाँ कसैको कीर्तिमान तोड्नभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आएको थिएँ। त्यसमा म सफल भएँ।’

जोकोभिच सेमिफाइनलमा

विदेशी खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएका निसिकोरीले खेलमा फर्कन निकै प्रयास गरेका थिए। तर उनको प्रयास विश्व नम्बर एकका अगाडि सफल हुन सकेन। निसिकोरीले आफू राम्रो खेल्दाखेल्दै पनि अनुभवी खेलाडीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए।

टोकियो ओलम्पिक: नेपालका एलेक्सले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

टोकियो ओलम्पिक २०२० : नेसाहिया स्वर्ण जित्ने कान्छी खेलाडी

पहिलो स्थान हात पार्ने क्रममा नेसाहियाले ब्राजिलकी रेयसा लिइल र जापानकी फुना नाकायामालाई पछि पारिन्। १३ वर्ष र २ सय ३ दिनकी रेयसा लिइलले भने ओलम्पिक इतिहासमा सबै स्वर्ण जित्ने कान्छी खेलाडी बन्ने अवसर गुमाइन् ।

नेइमारजस्तै चर्चित हुने चाहना

मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्।

दुर्घटनालगत्तै लोभलाग्दो सफलता

जारी प्रतियोगितामा ब्रिटेनको यो तेस्रो स्वर्ण पदक हो। मेमा भएको कार दुर्घटनामा थोमसको कलरबोन भाँच्चिएको थियो। तर चोटमुक्त हुँदै मैदान फर्किएको दुई महिनापछि नै २१ वर्षे थोमसले उत्कृष्ट प्रदर्शनका साथ माउन्टेन बाइकतर्फ स्वर्ण जितेका हुन्।

टोकियो ओलम्पिकः कल्पनाको राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

आजबाट टाेकियाे ओलम्पिक सुरु

जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ।

कोरोना परीक्षण नतिजा विवादमा

‘अन्यायमा परेको जस्तो लागेर मैले स्टार अस्पतालका साथै कान्तिपुर अस्पताल र ह्याम्समा पनि पिसिआर परीक्षणका लागि स्वाब दिएँ। सबैको नतिजा नेगेटिभ छ।’

एकलव्य प्रशिक्षणबाट पदक सपना

सिरियाले हालसम्म ओलम्पिकमा तीनवटा मात्र पदक जितेको छ। सिरियाले पछिल्लो पटक सन् २००४ को एथेन्स ओलम्पिकमा पदक जितेको थियो। यता सिरिया ओलम्पिक कमिटीका प्रमुख फैरस मुहाल्ला भने आफ्ना ६ खेलाडीको तयारी राम्रो भएको दाबी गरे।

टोकियो ओलम्पिक रंगशालामा विदेशी दर्शकलाई प्रतिबन्ध

विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ। समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्