थोरै आशा र धेरै निराशामा टुंगियो कोप-३०
दुई साता लामो रस्साकस्सीपछि कोप-३० का अध्यक्षले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी परिचालन गर्न मानवतालाई एकबद्ध राख्न ‘ग्लोबल मुचिराओ’ दस्ताबेज जारी गरेका छन्।
दुई साता लामो रस्साकस्सीपछि कोप-३० का अध्यक्षले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी परिचालन गर्न मानवतालाई एकबद्ध राख्न ‘ग्लोबल मुचिराओ’ दस्ताबेज जारी गरेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन्।
उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।
समावेशी व्यवस्थालाई प्रभावकारी बनाउन प्रत्येक १० वर्षमा आरक्षण कोटा पुनरावलोकनको व्यवस्था गरिएको छ। यो व्यवस्था लागु भएको १८ वर्ष पूरा भइसके पनि अहिलेसम्म पुनरावलोकन गरिएको छैन।
जनमत पार्टीले नेपाली सेनामा मधेशी युवाहरूको ‘सामूहिक प्रवेश’ र प्रदेशलाई ‘पूर्ण स्वायत्तता’ प्रदान गर्नुपर्ने मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
१०२ वर्ष लामो इतिहास बोकेको भक्तपुर जिल्लाकै सबैभन्दा पुरानो एउटा सरकारी स्कुल अहिलेसम्म पनि समस्यामा पर्दै आएको छ ।
खोटाङको धार्मिक/पर्यटकीय स्थानीयतह हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।
जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचाैं दिन माता जानकीको मटकोर विधि मनाइएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जीतपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र ध्वंसात्मक गतिविधि गर्ने कार्य राज्यलाई सैह्य नहुने बताएका छन्।
जेन-जीको माग र दबावपछि जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड’ सुचारु भएको छ ।
ओलीले कुन धनबहादुर, बलबहादुरको हात थियो भने मैले भन्नै पर्दैन ती संस्थाका पछाडि कस्ता मान्छे रहेछन भन्ने प्रष्ट भएको पनि बताए ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख बरामद भएको हो।