२४ आश्विन २०८३ शनिबार
image/svg+xml

महेश बस्नेत भन्छन्- ‘शिवरात्रिको मुडा’ झैं दन्किने गरी आन्दोलनको तयारी हुँदैछ

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।

चितवनमा तीन हजार ३६२ मतदाता घटे

जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ।

बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन जोड

विनाशकारी बाढीबाट प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जानकार एवं सरोकारवालाहरूले जोड दिएका छन्।

एमालेको वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा हुने

बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

विगत ८ वर्ष देखि मूर्ति बनाउने धन्दामा लागेका तिवारीलाई मुखैमा आएको दसैँ कैलागि मूर्ति बनाउन भ्याइनभ्याइ छ।

‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्।

एमाले स्थायी कमिटी बैठकका सात निर्णय

बैठकले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

म आफैं पक्राउ परें भने पनि कोही नआउनुहोला: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्।

नेहा बोरा र सीजेपीका नेतासहित हजारौं नियन्त्रणमा, प्रदर्शनको नेतृत्व गरिरहेका शिन्दे को हुन्?

भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले सीजेपीका प्रमुख नेतासहित हजारौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

एमालेको केन्द्रीय कमिटीमा १३ जना मनोनीत

पार्टी सचिव महेश बस्नेतका अनुसार स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।

अष्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्ने

अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।

पर्यटकीय र व्यापारिक केन्द्र बन्दै भोजपुरको च्याङ्ग्रे

भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे तीव्र भौतिक तथा पर्यटकीय पूर्वाधार विकाससँगै आकर्षक पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको छ।

बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ : कुलमान घिसिङ

घिसिङले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिएका छन्।

दिल्लीमा प्रदर्शन उग्र: पूर्व मुख्यमन्त्री केजरीवाल र बेनर्जीसहित हजार बढी पक्राउ

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बेनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्