१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार

चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ।

आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईं लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।

इजलासले विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको छ।

प्रकाशित: २७ फाल्गुन २०८० १९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App